Logo

रिपोर्टर्स नेपाल

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल ‘रियलमी–१०’ नेपाल आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० फाल्गुण । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ । जम्मा ७.९५

विस्तृत पढ्नुहोस
कसलाई चाहन्छन् प्रचण्डले कांग्रेसबाट राष्ट्रपति ?

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरुको दौडधुप बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा वकालत गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड कांग्रेससहितको राष्ट्रिय

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिए विष्णु खत्री

काठमाडौं, १० फागुन । लोक दोहोरी गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र महासचिवको भूमिका निर्वाह

जातीय विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्न सांसद परियारको माग

काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जीवन परियारले अझै पनि जातीय विभेद अन्त्य नभइसकेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद परियारले संयुक्त

स्वास्थ्य विमा बन्द हुने अवस्थामा पुगेको भन्दै तोसिमाले गराईन् संसद्को ध्यानाकर्षण

काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको भन्दै संसद्को ध्यानाकर्षण गराएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १० फागुन । बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार दिउँसो १ः४५ बजे बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

संसद्मा प्रभु साहको प्रश्न– विद्युत प्राधिकरण सरकारको कानुनमा चलेको छ की गिरोहले चलाएको छ ?

काठमाडौं, १० फागुन । रौतहट–३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण सरकारको कानुनभन्दा बाहिर चलेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद

राष्ट्रपति निर्वाचन– यी तीन सांसदले मतदान गर्न नपाउने

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनामा मतदान गर्ने मतदाताहरुको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज (बुधबार) नामावली सार्वजनिक गरेको हो । राष्ट्रपति निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार

नागरिक उन्मुक्तिका सांसद चौधरीको निलम्बन फुकुवा

काठमाडौं, १० फागुन । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित संघीय सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकले सांसद चौधरीको निलम्बन फुकुवा गरेको हो । सभामुख

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, फागुन १० । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी रहेको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि सुरु भएको हो । आजको बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको

बालुवाटारबाट बाहिरिए ओली, अझै मिलेन कुरो

काठमाडौं, १० फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली दुई घण्टा लामो संवादपछि

निर्वाचन अघिका प्रतिवद्धता पूरा गर्न निरन्तर लागिरहेका छौं– विष्णुबहादुर योगी

काठमाडौं, १० फागुन । प्युठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगीले निर्वाचन अघिका प्रतिवद्धता पुरा गर्न निरन्तर रुपमा लागिरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा