Logo

रिपोर्टर्स नेपाल

व्यवसायिक वातावरण बनाएर आर्थिक गतिविधि चलायमान बनाउन सरकारलाई चेम्बरको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ माघ । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधी

विस्तृत पढ्नुहोस
गृहमन्त्री लामिछानेको मुद्धामा फैसलाको तयारी

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धाको फैसला आजै आउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएर फैसलाको तयारी भइरहेको हो । उनको मुद्धामा

गृहमन्त्री लामिछानेको मुद्धाको फैसला आउँदैगर्दा सर्वोच्च परिसरको सुरक्षा व्यवस्था थप कडाइ

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सुनुवाइ सकिएको छ । फैसलाको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा थप सुरक्षा बढाइएको छ । मुद्धाको सुनुवाइ सकिएसँगै जिल्ला

गृहमन्त्री लामिछानेका वकिलको जिकिर– अमेरिकी नागरिकता त्यागेपछि राज्यविहीन बनाउन मिल्दैन

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सुनुवाइ सकिएको छ । सुनुवाइका क्रममा लामिछानेका तर्फबाट बहस गरेका अधिवक्ता नरेन्द्र गौतमले रिट निवेदकको हकदैयामाथि प्रश्न उठाएका छन्

गृहमन्त्री लामिछाने राज्यप्रति इमानदार नभएको अधिवक्ता भण्डारीको जिकिर

काठमाडौं, १३ माघ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गृहमन्त्री रबि लामिछाने राज्यप्रति इमानदार बन्न नसकेको जिकिर गरेका छन् ।  सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा गृहमन्त्री लामिछानेका निजि वकिल र

लामिछानेका वकिललाई न्यायाधीशको प्रश्न– कायम नरहेको नागरिकताबाट राहदानी बनाउन मिल्छ ?

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी  छ । गत बुधबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको मुद्धा आज सुनुवाइका लागि पेशी

विभिन्न पार्टीसँगको एकताबारे महराको ब्रिफिङ

काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले विभिन्न पार्टीसँग एकताको बारेमा भएका प्रगतिको प्रतिवेदन पेश गर्ने भएका छन् । महरा संयोजक भएको

गृहमन्त्री लामिछानेको नागरिकता कसरी निष्क्रिय ? के छ कानुनी प्रावधान…

काठमाडौं, १३ माघ । उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी परेको रिटमा सुनुवाइ जारी छ । गत बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको उक्त मुद्धामा आज पनि संवैधानिक इजलासमा

ओलीजी पढेलेखेका र तर्क गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन हुँदैन भन्नुहुन्छ– रामनारायण बिडारी (भिडियोसहित)

काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई पनि सहभागी गराएर राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको

जगदम्बा मोटर्सले आयोजना गरेको पहिलो एओजी नाइट राइड सम्पन्न

काठमाडौं, १० माघ । टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको छ । शनिबार र आइतबार भएको कार्यक्रममा ३०

कर्णाली प्रदेश सरकारले पायो पूर्णता

काठमाडौं, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री शर्माले बुधबार ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीको जिम्मेवारी तोकेका हुन् । कर्णालीमा माओवादीले मुख्यमन्त्रीसहित

अधिवेशनको तयारीमा एकीकृत समाजवादी

काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी) ले वडा तहदेखि नै अधिवेशन गर्ने भएको छ । पार्टी महासचिव वेदुराम भुसालले अन्तर संगठन निर्देशन जारी गर्दै अधिवेशनका लागि भनेका हुन् ।