काठकाडौं, ११ माघ । बागमती प्रदेशको मन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) बाट तीन जनको नाम टुंगो लागेको छ । मन्त्रीका लागि मकवानपुरबाट कुमारी मोक्तान, सिन्धुपाल्चोकबाट
काठमाडौं, ११ माघ । आगामी राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस रोल्पाका पूर्व सभापति आचार्यलाई उम्मेदवार बनाउने बारेमा आज टुंगो लागेको हो ।
काठमाडौं, ११ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता
काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जनताले दिएको मत अनुसारको काम नेतृत्वमा पुगेर पनि गर्न नसक्दा अहिले आलोचनको शिकार बन्नु परेको बताएका छन् ।
काठमाडौं, १० माघ । बाजुृरामा भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्न गएकी जमुना रोकायाको मृत्यु
काठमाडौं, १० माघ । मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ । समाज २०३८ माघ १० गते स्थापना भएको हो । स्थापना
काठमाडौं, १० माघ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले वृद्धि दुई हजार एक सय ७३ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर
काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट भित्रकै मन्त्रीले संघीयताको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि मंगलबार पहिलो पटक राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै
काठमाडौं, १० माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल रेशम चौधरीलाई भेट्न कारागारमा पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइका लागि
काठमाडौं, १० माघ । केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ (क्यान) को संलग्नता नदेखिएको स्पष्ट पारेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै
काठमाडौं, १० माघ । बागमती प्रदेश सरकारले मन्त्रालय संख्या घटाएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको भागबन्डा मिलाउन मन्त्रालयको संख्या १४ वटा पुर्याएका थिए । बागमतीका मुख्यमन्त्री
काठमाडौं, १० माघ । गृहमन्त्री रबि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालय