Logo

राष्ट्रिय सभाको उपनिर्वाचनमा कांग्रेसले आचार्यलाई बनायो उम्मेदवार



काठमाडौं, ११ माघ । आगामी राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस रोल्पाका पूर्व सभापति आचार्यलाई उम्मेदवार बनाउने बारेमा आज टुंगो लागेको हो ।

नेता पोखरेलले आज प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने छन् । राष्ट्रिय सभा सदस्यको रिक्त पदमा आगामी फागुन २५ मा उपनिर्वाचन हुँदैछ । नेकपा (एमाले) बाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्