काठमाडौं, २८ पुष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । गौतम आज सर्वसम्मत निर्वाचित भएका हुन् । उनी ओखलढुंगा
काठमाडौं, २८ पुष । वेद व्यासद्वारा संस्कृत भाषामा रचना भएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा
काठमाडौं, २८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गृहमन्त्रालयले पृथ्वी जयन्तीमा निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । हिजो (बुधबार) प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार
काठमाडौं, २७ पुष । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस
काठमाडौं, २७ पुष । कर्णाली प्रदेश सभामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केन्द्रीय सत्ता गठबन्धनले कर्णालीमा माओवादीलाई एकलौटी पाँचै वर्ष
काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल
काठमाडौं, २७ पुष । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार भृकुटिमण्डपमा आयोजना गरेको जलपान कार्यक्रममा सहभागी । तस्बिरः हरिराम भेटुवाल/रासस
काठमाडौं, २७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको
काठमाडौं, २७ पुष । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा आज आयोजित एक
काठमाडौं, २७ पुष । म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर गाउँमा रु साढे दुई करोड भित्र्याएका छन्
काठमाडौं, २७ पुष । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दाबी पेश गर्न