Logo

रिपोर्टर्स नेपाल

रिगल आममाफी बदर प्रकरणः एमाले सांसद शाहीले मागे राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले रिगल आममाफी बदर प्रकरणमा नैतिकता भए राष्ट्रपति रामचन्द्र पौडेल र

विस्तृत पढ्नुहोस
‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुने भएपछि दुई दल मिलेः दयालबहादुर शाही

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता दयालबहादुर शाहीले कांग्रेस र माओवादी मिलेकोमा आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छ

न्यायक्षेत्रमा सहकार्य गर्न नेपाल र चीन सहमत

कठमाडौँ, १६ कात्तिक । जिनजियाङको काशगरमा भएको ‘पहिलो चीन (कास्गर)–मध्य एसिया र दक्षिण एसिया कानूनी मञ्च’मा सहभागी भई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ पुगेको छ । बेइजिङमा उत्रिएलगत्तै

परिवर्तनका मुद्दा उल्ट्याएर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हुँदैछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई द्वन्द्वमा फसाउन परिवर्तनका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आज (बिहीबार) बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै

गृह मन्त्रालयअन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर (पूर्णपाठ)

काठमाडौं, १६ कात्तिक । गृह मन्त्रालय अन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । गृहले आज सूचना प्रकाशित गरी मापदण्ड पुगेका र सरुवा मागेकामध्ये ४० जनाको जिम्मेवारी हेरफेर गरेको जानकारी

कैद मिनाह बदर गर्ने सर्वोच्चको फैसला सरकारले सम्मान गर्छः मन्त्री ज्वाला

काठमाडौं, १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सर्वोच्च अदालतको कैद मिनाह बदर गर्ने निर्णयको सरकारले सम्मान गर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग

ज्योतिषशास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्रीको जोड

काठमाडौं, १६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताएकी छन् । नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले

४० किलो चाँदीसहित भारतीय नागरिक जान पक्राउ

काठमाडौं, १६ कात्तिक । चाँदी तस्करी गरेको आरोपमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान पक्राउ परेका छन् । उनले सञ्चालन गरेको उक्त ज्वेलर्सबाट करिब ४० किलोभन्दा बढि चाँदि बरामद

पूर्वएआईजी चन्द र तारा बरालबीच बिहे गर्ने सहमति

काठमाडौं, १६ कात्तिक । आफूलाई अभियन्ता दाबी गर्ने तारा बराल र नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दूबीच बिबाह गर्ने सहमति भएको छ । उनीहरुले कागजनै गरेर बिबाह गर्ने सहमति गरेका हुन्

शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने विषयमा शीर्ष नेताहरु गम्भीर हुनुहुन्छः अग्नि सापकोटा

काठमाडौँ, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताएका छन् । आज माओवादीको केन्द्रीय

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं, १६ कात्तिक । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो । आज बसेको

आज मध्यरातदेखि राष्ट्रिय सभा अधिवेशन अन्त्य हुँदै

काठमाडौँ, १६ कात्तिक । राष्ट्रिय सभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए । अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन