Logo

रिपोर्टर्स नेपाल

रिगलको आममाफी बदर भएपछि भारतीले तोडिन अनशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले रिगल डन भनिने योगराज ढकालको आममाफी बदर गरेपछि भारती मानन्धरले अनशन तोडेकी छन् । आफ्ना पति चेतन मानन्धनरको हत्यारा

विस्तृत पढ्नुहोस
आममाफी बदर भएलगत्तै रिगल पक्राउ

काठमाडौं, १६ कात्तिक । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

कैद माफीमा पीडितको सहमति अनिवार्य हुनुपर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले कैद कट्टी गर्नेरकम गर्ने, छोट्याउने वा मिनाहा दिने जस्ता काम कारवाही र निर्णय गर्दा पीडितको सहमति वा मञ्जुरी लिनुपर्ने फैसला गरेको छ । रिगल

रिगललाई पक्राउ गरेर बुझाउने प्रहरीको तयारी

काठमाडौं, १६ कात्तिक । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको आममाफीको निर्णय बदर भएको छ । रिगल भनिने योगराज ढकालको आममाफीविरुद्ध सर्वोच्च अदालतमा भारती मानन्धरले दिएको

रिगलको आममाफीको निर्णय बदर

काठमाडौं, १६ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफी बदर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले नवौं संविधान दिवसको

आममाफीको निर्णय बदर गर्न सर्वोच्चको आदेश

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले आममाफीको निर्णय बदर गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले नवौं संविधान दिवसको अवसरमा

संसद्मा रविको प्रश्न, ‘व्यवस्था र संविधान अरु कसैको कारण खतरामा छ कि तपाईँ हाम्रै चरित्र र व्यवहारले ?

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रीतनिधि सभा सदस्य रवि लामिछानेले संविधान र व्यवस्थामाथि अरु कतैबाट खतरा नभएर दलका नेताहरुबाटै खतरा रहेको बताएका छन् । आज (बिहीबार)

अहिलेको सरकारबाट शान्ति सुरक्षा र अमन चयनको अपेक्षा गर्न सकिँदैनः विष्णु पौडेल

काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् ।

संसद् अवरोध नगरौंः रमेश लेखक

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरोधको अन्त्य गर्न माग गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लामो समयसम्म निरन्तर रुपले

प्रतिपक्षले सदनमा उठाएको विषय सरकारले सकारात्मक र लचकतापूर्ण रुपले लिएको छः रमेश लेखक

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनलाई प्रभावकारी बनाउन आफूहरु संवाद, सहमति र सहकार्यका लागि तयार रहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई एमाले सांसद ज्ञवालीको ध्यानाकार्षण

काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकार्षण गराएकी छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छः विश्वप्रकाश शर्मा

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुुष्टि भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्