Logo

रिपोर्टर्स नेपाल

शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन देउवा र ओलीसँग समझदारी बनेको प्रधानमन्त्री प्रचण्डको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायको सन्दर्भमा तीन दलबीच समझदारी बनेको बताएका छन् । आज (बुधबार) एमालेले केन्द्रीय कार्यालय च्यासलमा

विस्तृत पढ्नुहोस
नेपालको आन्तरिक स्रोत पर्याप्त छैन, वैदेशिक लगानी अपरिहार्य छः अर्थमन्त्री महत

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको बताएका छन् । त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य

‘परदेशी २’ फिल्मको गीत ‘नभुल्नु ए साथी’ सार्वजनिक

काठमाडौं, १५ कात्तिक । प्रकाश सपुतको फिल्म ‘प्रदेशी २’ को गीत ‘नभुल्नु ए साथी’ सार्वजनिक भएको छ । आज (बुधबार) म्युजिक नेपाल युट्युवमार्फत उक्त फिल्मको गीत सार्वजनिक गरिएको हो ।

सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मेहनतका कारण अर्थतन्त्र संकटमुक्त भएको दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले आफूहरुले सरकारको नेतृत्व गर्नेबेला

रिगलको आफमाफीविरुद्धको रिटमा आदेश आज नआउने

काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिटमा आज आदेश नआउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडाल रहेको

प्रष्ट कानुनी आधारविनै रिगललाई आममाफी दिइएको अधिवक्ता भण्डारीको जिकिर, पुनः जेल पठाउन माग

काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आमाफीविरुद्ध परेको रिटमा सुनवाइ जारी रहेको छ । रिट निवेदक भारती मानन्धरका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले कैद

प्रहरीद्वारा सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक

काठमाडौं, १५ कात्तिक । प्रहरीले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चाल रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । कलैयाको भरतचोक नजिकै सर्राफलाई गोली हानी हत्या गरिएको

एमालेको चियापानः ओली-देउवाको संयुक्त अभिवादन

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) ले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बडादसैं, शुभदिपावली, नेपाल संवत

एमालेको चियापान कार्यक्रममा पुगिन् झाँक्री, नेताहरुले दिए महत्व

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) ले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री पनि सहभागी भएकी छन्

भानुभक्त गौतमद्वारा ग्राबिटी इन्जिन आविष्कार गरेको दाबी

काठमाडौं, १५ कात्तिक । अमेरिका निवासी भानुभक्त गौतमले ग्राबिटी इन्जिन आविष्कार गरेको दाबी गरेका छन् ।आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले आविष्कार गरेको ग्राबिटी इन्जिनको बारेमा

काठमाडौंको गोठाटारमा प्रहरीले चलायो गोली

काठमाडौं, १५ कात्तिक । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भारतको पश्चिम बंगाल घर

अध्यक्ष तिमिल्सिनासहित २० राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै, कुन दलबाट कति ?

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदहरुको पदावधि आगामी फागुन २० गते सकिँदैछ । यसरी पदावधि सकिनेमा नेकपा (एमाले) बाट ९ सांसदहरुमा अध्यक्ष तिमिल्सिना, भैरव श्रेष्ठ,