Logo

रिपोर्टर्स नेपाल

सुन तस्करीमा संलग्न चीनियाँ नागरिक दाओजिन वाङको डेरामा सिआईबीको छापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने गिरोहमध्येका एक चीनियाँ नागरिक दाओजिन वाङको डेरामा

विस्तृत पढ्नुहोस
खैरो हिरोईनसहित घोराहीका सञ्जय नेपाली पक्राउ

काठमाडौं, २५ भदौ । दाङको घोराही नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भएका सञ्जय नेपाली लागूऔषध खैरो हिरोईनसहित पक्राउ परेका छन् । आज (सोमबार) भारतको रुपैडियाबाट नेपालतर्फ आउने क्रममा जमुनाह

स्थानीयको माग सम्बोधन गरेर लप्सेफेदीमा सबस्टेसन निर्माण अगाडि बढाउने सहमति

काठमाडौँ, २५ भदौ । सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सबस्टेसन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयवासीको माग

आफ्नै मान्छेबाट नाजायज दवाब आयोः मन्त्री किराती

काठमाडौं, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै

लाखौं जनता सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकथरी मानिसहरुले सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउन खोजिरहेको बताएका छन् । आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको

मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाप्रति छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश

परराष्ट्र मन्त्रालयले चीनियाँ राजदूतलाई बोलाएर सोध्यो स्पष्टीकरण

काठमाडौं, २५ भदौ । परराष्ट्र मन्त्रालयले चीनियाँ राजदूत छन् सोङलाई स्पष्टीकरण सोधेको छ । राजदूत छन् सोङले नेपाल भारत सम्बन्धनका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आज उनलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिएको

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने तुलसा वाग्ले अधिकारी पक्राउ परेकी छन् । आज (सोमबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको

ग्यालेक्सी फोरकेका सञ्चालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २५ भदौ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष जितेन्द्रबाबु राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राईले बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा उजुरी

कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्, विपी मार्क्स र लेलिनबाट प्रभावित हुनुहुथ्योः बाबुराम भट्टराई

काठमाडौं, २५ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वर्गीय विपी कोईराला मार्क्स र लेलिनबाट प्रभावित व्यक्ति भएको दाबी गरेका छन् । आज (सोमबार) नेपाली कांग्रेसले

माओवादीहरु एक हुँदा अध्यारोबाट कालो सपना देख्नेहरु समाप्त हुन्छन्ः विप्लव

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई आपत पर्दा र जनतालाई समस्या पर्दा माओवादी हुरु एक भएर सामना गर्ने बताएका छन् ।

विपी साहित्य महोत्सव मनाइरहँदा विपी कोईराला स्वास्थ्य प्रतिष्ठानका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (सोमबार)