Logo

रिपोर्टर्स नेपाल

बालेनलाई अदालतको झड्काः राप्रपाको कार्यालय नभत्काउन आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ भदौ । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय रहेको भवन तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका

विस्तृत पढ्नुहोस
सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन् । आज (बिहीबार) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा

प्रचण्डको अभिव्यक्तिप्रति एमाले नेता बस्नेतको प्रतिक्रिया, ‘आकाशको फल, आँखा तरी मर !’

काठमाडौं,१४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका छन् ।

समाजवादी मोर्चा बनेदेखि नै प्रतिक्रियावादीहरु यसको विरुद्ध धुप हाल्न थालेका छन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा बनेदेखि नै यसको विरुद्धमा प्रतिक्रियावादी र अवसरवादी लागिपरेको बताएका छन् । आज (बिहीबार) सुर्खेतको विरेन्द्र नगरमा आयोजित समाजवादी मोर्चाको

कर्णालीलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउने प्रचण्डको उद्घोष

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली समाजवादी क्रान्तिको आधार इलाका बन्नसक्ने बताएका छन् । आज (बिहीबार) सुर्खेतको विरेन्द्र नगरमा आयोजित समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सन्देश

‘ऐंचोपैंचो’ को रिलिज पूर्वसन्ध्यामा भव्य प्रिमियर, मावध नेपाल र प्रेम आले पनि सहभागी भए

काठमाडौं, १४ भदौ । कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’ को रिलिज पूर्वसन्ध्या भव्य प्रिमियर शोको भयो । हिजो (बुधबार) साँझ काठमाडौंमा आयोजित प्रिमियरमा सबैभन्दा बढी प्रशंसा

हाँस्यकलाकारको गाईजात्राः ललिता निवास प्रकरणमा मन्त्रीलाई जोगाएर पियनलाई जेल हालेको भन्दै जोगिन्दरको व्यंग्य

काठमाडौं, १४ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैँ यसवर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा हाँस्यकलाकारहरु शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, जोगिन्दर पानवाला (शिवशंकर

तिब्बती मुलका दावा छिरिङले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि

काठमाडौँ, १४ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार

जसपामा एक व्यक्ति, एक पद र समितिको व्यवस्था कडाइका साथ लागू हुने

काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा मा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुने भएको छ । हाल पार्टीले सञ्चालन गरेको तीनमहिने

एमसीसीको ५० अर्बसँग देशमाथि सौदाबाजी गर्न पाइँदैन, विदेशी बैंकमा खोजौं न, एउटै नेपालीको ५० अर्ब छ: विप्लव

काठमाडौं, १४ भदौ । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनमा आएसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा यतिबेला उक्त परियोजनको विरोधमा छ । एमसीसी कार्यान्वयन हुनु नेपालको स्वाधीनता, सार्वभौम सत्ता र नेपाली

सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सार कार्यालयका अधिकृत !

काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत भएको तथ्य बाहिरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीले उनी भन्सार अधिकृत भएको खुलासा गरेका

महरालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १३ भदौ । भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेको राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला आदलत काठमाडौंले अनुमति दिएको छ । राहुललाई