Logo

रिपोर्टर्स नेपाल

उच्चस्तरीय समिति बनाएर सुन तस्करी प्रकरणलाई राजनीतीकरण गर्न हुँदैनः माधव सापकोटा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले एक सय किलो सुन तस्करी प्रकरणमा सिआईबीको छानविनमा

विस्तृत पढ्नुहोस
सुन तस्करी प्रकरणमा हामीलाई गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंका छः एमाले सांसद गैरे

काठमाडौं, २४ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले एक क्वीनटल सुन तस्करी प्रकरणमा एमालेलाई गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंका रहेको बताएका छन् । हिजो (मंगलबार)

सुन तस्करी प्रकरण निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाउन गृहमन्त्रीको आग्रह 

काठमाडौं, २३ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको  बैठकमा गृहमन्त्री श्रेष्ठले

मन्त्रिपरिषद्ले स्वीकृत गरेको शिक्षा विधेयकलाई लिएर निजी विद्यालयका सञ्चालकहरू आन्दोलित

काठमाडौं, २३ साउन । सरकारले संसद्मा पठाउन स्वीकृत गरेको शिक्षा विधेयप्रति निजी विद्यालयका सञ्चालकहरुले आपत्ति जनाएका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनीहरुले उक्त विधेयकप्रति आपत्ति जनाएका हुन् ।

माओवादी केन्द्रको प्रवक्तामा अग्नि सापकोटा

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) ले प्रवक्ताको जिम्मेवारी अग्नि सापकोटालाई दिएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी पाएसँगै भोलि (बुधबार) पत्रकार सम्मेलन गर्ने भएका छन्

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं, २३ साउन । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर

खाद्य वस्तुको मूल्य बढेपछि मन्त्री रिजाल एक्सनमाः बजार अनुगमन तीब्र बनाउन निर्देशन

काठमाडौं, २३ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीब्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित ‘चामल लगायत अन्य दैनिक अत्यावश्यक

भारद्वाज गोत्रीय वृहत भेला सम्पन्न, ऋषि प्रसाद सुवेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित

काठमाडौं, २३ साउन । भारद्वाज गोत्रीय वृहत भेला सम्पन भएको छ। गत शनिबार ऋषिप्रसाद सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पूर्वमन्त्री दीपक प्रसाद बास्कोटाले पानशमा बत्ति बालेर

यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण तीन निर्णयहरु…

काठमाडौं, २३ साउन । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो । त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, २३ साउन । प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । संसद्मा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि उठेको प्रश्नको जवाफ दिएका थिए । गृहमन्त्री श्रेष्ठको जवाफ समस्याको

सत्ता पक्ष र प्रतिपक्षबीच संसद् बैठकमै घम्साघम्सी

काठमाडौं, २३ साउन । प्रतिनिधि सभा बैठक फेरि अवरुद्ध भएको छ ।लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद्मा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि उठेको प्रश्नको जवाफ दिएको थिए । गृहमन्त्री श्रेष्ठको

एमालेले फेरि गर्यो संसद् अवरोध

काठमाडौं, २३ साउन । नेकपा (एमाले) का सांसदहरुले फेरि संसद् अवरोध गरेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफमा चित्त नबुझैपछि एमालेले फेरि संसद् अवरोध गरेको हो