Logo

रिपोर्टर्स नेपाल

‘नक्कली शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले जहासम्म जानुपर्छ, त्यहाँसम्म जान प्रहरीलाई निर्देशन दिएको छु’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने बताएका छन् । प्रतिनिधि सभामा आज

विस्तृत पढ्नुहोस
पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

काठमाडौं, २३ साउन । सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो

साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत

काठमाडौं, २३ साउन । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो । त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ

संसद् बैठक अघि सभामुख र तीन दलका नेताले गोप्य बैठक गरेको भन्दै प्रेम सुवालको आपत्ति

काठमाडौं, २३ साउन । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले संसद् बैठक अघि सभामुख र तीन दलका नेताहरुको गोप्य बैठक बसेको भन्दै आपत्ति जनाएका छन्

मदन भण्डारीको दुर्घटना सम्बन्धी फाईल पल्टाऔंः विश्वप्रकाश शर्मा

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सरकारले निकायले विषय प्रवेश गरेर अनुसन्धान गरिरहेको विषयमा उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार)

संसद्मा रविको प्रश्नः ‘सदन चल्ने बेलामा नै तीन दलका नेताले किन बार्गेनिङ गर्छन् ?’

काठमाडौं, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले तीन दलका नेताले संसद् चल्ने बेलामा नै बार्गेनिङ गर्ने गरेको अरोप लगाएका छन् ।

‘३३ किलो सुन प्रकरणमा छानविन आयोग त छोड्नुस् एक तोला पनि भेटिएन’

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एक सय किलो अवैध सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनुमा सरकारको कमजोरी भएको बताएका छन् । आज (मंगलबार)

एमाले सांसद भट्टराईको प्रस्तावः उच्चस्तरीय समिति बनाउने/नबनाउने भोटिङ गरौं

काठमाडौं, २३ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानविनाका लागि उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक रहेको बताएका छन् । आज

प्रतिनिधि सभाको बैठक सुरु {LIVE}

काठमाडौं, २३ साउन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । लामो समयदेखि एमालेको कारण अवरुद्ध भइरहेको बैठक आज (मंगलबार) बसेको तीन दलको शीर्ष नेता, प्रतिनिधि सभाका सभामुख र दलका

ओली मेरै कार्यकर्ता बन्न सक्ने सम्भावना छः मेटमणि चौधरी

काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टी एमालेसँग नमिल्ने बताएका छन् । सांसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बरु एमाले अध्यक्ष ओली एकीकृत

विभूषण लिलामीमा राखेका महावीरलाई गृहको चेतावनी

काठमाडौं, २३ साउन । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ । आफूले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामीका लागि पुनले सामाजिक

छानविन समिति बनाउँदा सबै जना जेल जानपर्छ कि भनेर सरकार चिन्तित छः सचेतक बर्तौला

काठमाडौं, २३ साउन । एक सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उच्चस्तरीय छानविन समितिको माग गर्दा लामो समयदेखि संघीय संसद्का दुवै सदन सुचारु हुन सकिरहेको