काठमाडौँ, २२ माघ। नेपाललाई वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा अमेरिकी दूतावास, नेपालले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दुतावासले
भजनी, २२ माघ: कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ । कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी
काठमाडौँ, २२ माघ। जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले औँल्याएको छ। यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ‘साउथ कोल
गण्डकी, २२ माघ: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा जुटेका होचा एवम् फरक क्षमताका सागर सुनार । मादी गाउँपालिका– ११ का २८ बर्षीय ३ फिट ५ इन्च उचाई र
डडेल्धुरा २२,माघ: बिहीबारदखि परेको हिमपातपछि आज शनिबार मौसम खुलिएसँगै देखिएको जिल्ला सदरमुकाम डडेल्धुराको बागबजारमा रहेको हिउँ ।-तस्वीर : धनबहादुर भण्डारी-रासस
–राजु विश्वकर्मा जनकपुर, २२ माघ : जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल
हेलम्बु, २२ माघ: गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो ।
नयाँ दिल्ली [भारत], २२ माघ: सरकारको निरन्तर प्रयासले सन् २०१४ यता पाकिस्तानको हिरासतमा रहेका माछा मार्नेहरू सहित २,१९३ भारतीय बन्दीहरूलाई फिर्ता ल्याउन सफल भएको विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार लोकसभामा
काठमाडौँ, २२ माघ। कोरोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले स्पष्ट पारेकी छिन्
बेइजिङ, २२ माघ : चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । चीनको संघीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि
काठमाडौँ, २२ माघ: प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था
–प्रकाश अधिकारी कर्णाली, २२ माघ : राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका