Logo

रिपोर्टर्स डेस्क

खोप कार्ड अनिवार्य गर्ने निर्णय विरुद्धको मुद्धा ‘हेर्न नभ्याइने’मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० माघ। कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएको छ ।

विस्तृत पढ्नुहोस
काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि छेक्दैन

– राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २० माघ : कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उहाँलाई रुचि भएन । त्यसैले पिठ्युमा कालो झोला

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः परीक्षण नै नगराई धेरै नागरिक एकान्तवासमा

—सिद्धराज भट्ट सुदूरपश्चिम, २० माघ : केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यहाँका स्थानीयवासी थप सास्ती खेप्न बाध्य छन् । अत्यधिक

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

दाङ, २० माघ। शान्तिनगर गाउँपालिका-५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ

निर्माण नसकिँदै भाँसिन थाल्यो पुल

म्याग्दी, २० माघ: निर्माण नसकिँदै भाँसिन थालेको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३, पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन पुलको दबेको भाग देखाउँदै स्थानीयवासी । तीन दिनअघि ढलान भएको पुलको दायाँ र बायाँ

फागुन ६ देखि लाेकसेवाका स्थगित परीक्षा सञ्चालन हुने (तालिकासहित)

काठमाडौँ, २० माघ: कोरोनाका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ। आयोगले परीक्षाको नयाँ तालिकासमेत सार्वजनिक गरेको छ। जसअनुसार उपसचिव वा सो सरह,

पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत

एजेन्सी, २० माघ। फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

गलकोट, २० माघ: नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने

लेक लागेर युवककाे मृत्यु

पाँचथर, २० माघ: पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आह्वान

काठमाडौँ, २० माघ: नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन् । नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था

झापाको काँकडभिट्टास्थित जुत्ता उद्योगमा भीषण आगलागाी

काठमाडौँ, २० माघ। झापाको मेचीनगर-६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस जुत्ता उद्योगमा आगलागी भएको छ। दिउँसो मध्यान्हदेखि आगलागी सुरु भएको हो। श्याम खेताङले सञ्चालन गरेको उक्त जुत्ता फ्याक्ट्रीमा लागेको आगो

अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

२० माघ : अफगानिस्तानका पुस्तकालयहरुले त्यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु