त्रिपोली, १३ माघ: लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले त्यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समयरेखा तय गर्न आह्वान गरेका छन्
एजेन्सी, १३ माघ। न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्न चढेको भ्यानलाई कोरोना खोप विरोधीहरूले लखेटेको भिडियो सार्वजनिक भएको छ। देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि आर्डर्नले रोकथामका लागि नयाँ नियम लागू गरेकी
—भेषराज बस्नेत राँझा, १३ माघ: काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न
काठमाडौँ, १३ माघ: सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरुलाई विभिन्न सुविधाहरु दिंदा १५ प्रतिशत नभई ५ प्रतिशतमात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ । यससँगै अब ५ प्रतिशत मात्रै कर लाग्ने
झापा, १३ माघ: राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ ।
टोकियो, १३ माघ: बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। धेरै सवारी थुप्रिएर
झापा, १३ माघ। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो
एजेन्सी, १३ माघ। अमेरिकाको एक अस्पतालले कोरोनाविरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ। उनको मुटु प्रत्यारोपण नगरिनुका विभिन्न कारणमध्ये खोप नलगाउनु पनि एउटा भएको अस्पतालले जनाएको
एयुवान, १३ माघ: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बुधबार वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण शुरु गरेका छन् । लगातार
कञ्चनपुर, १३ माघ: सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न
एजेन्सी, १३ माघ। गुगलका सीईओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीहरूविरुद्ध एफआइआर दर्ता भएको छ । चलचित्र निर्माता सुनील दर्शनले युट्युबमा रहेको आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना
काठमाडौँ, १३ माघ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । उनले आज (बिहीबार) बिहान एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका हुन्।