Logo

रिपोर्टर्स डेस्क

भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १३ माघ: राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका

विस्तृत पढ्नुहोस
युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

एजेन्सी, १३ माघ। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ। रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो। अमेरिकी विदेशमन्त्री

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

१३ माघ : दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा

‘स्पेसएक्सद्वारा पठाइएको रकेट चन्द्रमामा ठोक्किन सक्ने’

एजेन्सी, १३ माघ। एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भइ चन्द्रमामा ठोक्किएर विस्फोट हुने अवस्थामा पुगेको छ ।’फाल्कन ९ बुस्टर’ नामको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको

भारतमा थप २ लाख ८६ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १३ माघ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ भने ५७३ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य विभागले सार्वजनिक गरेको

जलेश्वर भन्सार नजिकै निर्माण भैरहेको कलात्मक प्रवेशद्वार

जलेश्वर, १३ माघ: महोत्तरी जिल्लाको मुख्य भन्सार (जलेश्वर भन्सार) नजिकै नेपाल–भारत सीमानाकामा नेपालतर्फ कलात्मक प्रवेशद्वार निर्माण हुँदै ।-तस्वीर ; सञ्जीतकुमार मण्डल-रासस

ओमिक्रोनको त्रास : विश्वभर नै कोरोना संक्रमण बढ्यो क्रममा

एजेन्सी, १३ माघ। विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४

अफगानिस्तानमा तत्कालै ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक रहेको राष्ट्रसंघको भनाई

१३ माघ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य

उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा अज्ञात क्षेप्यास्त्र प्रहार

प्योङयाङ [उत्तर कोरिया], १३ माघ: उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ।यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं

जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

जनकपुर, १३ माघ: मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालले दिए बधाई

काठमाडौँ, १३ माघ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् । उनले जारी गरेको सन्देशमा विजयीहरुको कार्यकालको

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु

– नारायण अधिकारी चितवन, १३ माघ : वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो