Logo

रिपोर्टर्स डेस्क

सिकिस्त चितुवा

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, १० फागुन । बिरामी अवस्थामा उद्वार गरिएपछि उपचार र हेरचाहका लागि डिभिजन वन कार्यालयमा राखिएको चितुवा । शनिबार बागलुङ नगरपालिका–३ पाखाथरबाट चितुवाको उद्वार गरिएको

विस्तृत पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

जलेश्वर, १० फागुन: महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका–६ कोल्हुवा गाउँ बस्ने

कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण

भक्तपुर, १० फागुन: चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका

प्रदेश नं १ को प्रदेशसभाको बैठक फागुन १५ गते

विराटनगर, १० फागुन: प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय

दुर्घटनामा चारको मृत्यु, नगरपालिकामा शोक बिदा

बैतडी, १० फागुन: बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न त्यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।

राष्ट्रसंघले भन्यो- युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत

न्यूयोर्क [अमेरिका], १० फागुन: डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन

क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य

काठमाडौँ, ९ फगुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाले नेपालसामू ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानस्थित अल अमेरात मैदानमा जारी खेलमा क्यानडाले निर्धारित २० ओभरमा १०

क्यानडाविरुद्ध नेपाललाई नवौं सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले नवौं सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि सन्दिप लामिछानेले नवौं

क्यानडाविरुद्ध नेपाललाई सातौं सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले दोश्रो सफलता हात पारेको छ । ओमानस्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि सन्दिप लामिछानेले सातौं विकेट

कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु

काठमाडौँ, ९ फागुन। कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप ३ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ९ फागुन। आज नेपालमा कोरोना भाइरसका ३ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७५ हजार ८०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

नेपाललाई चौथो सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि अभिनस बोहराले चौथो