Logo

क्यानडाविरुद्ध नेपाललाई नवौं सफलता



काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले नवौं सफलता हात पारेको छ ।

ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि सन्दिप लामिछानेले नवौं विकेट हात पारेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot