Logo

क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य



काठमाडौँ, ९ फगुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाले नेपालसामू ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानस्थित अल अमेरात मैदानमा जारी खेलमा क्यानडाले निर्धारित २० ओभरमा १० विकेटको नोक्सानीमा ८१ रन बनाएको हो ।

नेपालका लागि कमल सिंह एरीले २, सन्दिप लामिछानेले ३ र अभिनास बोहराले २ विकेट लिई उत्कृष्ट बलिङ गरेका थिए । त्यस्तै क्यानडाका तर्फबाट डिल्लोन हेइलिगरले सर्वाधिक २४ रन बनाउन सफल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot