Logo

रिपोर्टर्स डेस्क

उपभोक्ता हित संरक्षण विभागद्वारा ८ सय ६३ फर्म कारबाहीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ फागुन: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात

विस्तृत पढ्नुहोस
नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

काठमाडौँ, ५ फागुन। काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

सिन्धुपाल्चोक, ५ फागुन: मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले

राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

– नारायण अधिकारी चितवन, ५ फागुन: जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय

ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

लमजुङ, ५ फागुन: लमजुङका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु

युक्रेनको सीमाबाट सैनिक फिर्ता गरेको रुसको दाबी गलत रहेको अमेरिकाको भनाई

एजेन्सी, ५ फागुन। युक्रेनको सीमाबाट रुसले आफ्नो सैनिक फिर्ता गरेको दाबी गलत रहेको अमेरिकाले बताएको छ । अमेरिकी अधिकारीले युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिकको संख्यामा कमी नआएको स्पष्ट पारेका हुन्

एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन, यो राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ५ फागुन: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे संसद्ले नै फैसला गर्ने बताएका छन् । आज (बिहीबार) नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, ५ फागुन। आज (बिहिबार)दिउँसो देशभरको मौसम सफा रहने छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

– दुर्गा देवकोटा टीकापुर, ५ फागुन : कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ । झरनाका श्रीमान् रोजगारीका

भारतमा थप ३० हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ५ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ हजार ५३८ जना निको भएका छन् । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्यामा

भारतको उत्तर प्रदेशमा १३ महिला र बालिकाको इनारमा खसेर मृत्यु

एजेन्सी, ५ फागुन। भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा एक विवाह समारोहमा १३ जना महिला र बालिकाको इनारमा खसेर मृत्यु भएको छ । विवाहको विधिका लागि इनारमाथि जालीमा पुजा गर्न बसेको १३