Logo

रिपोर्टर्स डेस्क

पाकिस्तानमा ‘कुरान’को अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ फागुन: पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या गरिएको छ । कुरानको अपमान गरेको आरोपमा पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा

विस्तृत पढ्नुहोस
क्यानाडाको एम्बेसडर पुलबाट ट्रक चालकहरुलाई बल प्रयोग गरी हटाइयो

एजेन्सी, २ फागुन। क्यानाडाका ट्रक चालकको हड्तालले सीमा नाघेपछि प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवातजावत

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो?

–नारायण न्यौपाने काठमाडौँ, २ फागुन: स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको

रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति

बेइजिङ, २ फागुन: चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति,

थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौँ, २ फागुन: नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ। बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाललाई प्राप्त भएको

बेइजिङमा भारी हिमपात ओलम्पिकमा गएका पाहुनालाई गाह्रो

२ फागुन : चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले त्यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । त्यहाँ आलम्पिक

चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाई

२ फागुन : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

२ फागुन : अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरुका बीचमा आइतबार फोनवार्ता भएको

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा थप आन्दोलनको घोषणा, यस्ता छन् केन्द्रीय कार्यकारिणी समितिका निर्णय

काठमाडौँ, २ फागुन। मधेश प्रदेशमा किसान आन्दोलन चलाइरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधका थप कार्यक्रम घोषणा गरेको छ। हिजो (आइतबार) जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २ देखि २०

ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आइपिओ खुला

काठमाडौँ, २ फागुन: ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख

नेपाल र आयरल्याण्डबीचको खेल आज

काठमाडौँ, २ फागुन। नेपाल र आयरल्याण्डबीचको चारदेशीय टी-२० सिरिजको अन्तिम खेल आज अपरान्ह ४ः४५ बजेदेखि सुरु हुने छ। ओमानस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा आज उक्त खेल हुनेछ। यसअघि नेपालले पहिलो

‘अब पानी लिन खोला झर्नु पर्दैन’

महोत्तरी, २ फागुन: बर्दिबास नगरपालिका–१० को चुरे काछको झ्याउरे बस्तीकी ६० वसन्त पार गरेकी सन्तमाया तामाङका अनुहारमा अहिले चमक आएको छ । आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि उनी