कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले त्यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये
काठमाडौँ, २४ माघ: नेकपा (एमाले)का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मथि छानबिन गरेर कारबाही गर्न माग गरेका
फुङ्लिङ, २४ माघ: ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको
काठमाडौँ, २४ माघ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छिन् । आज सडकको अवलोकन गर्न पुगेकी मन्त्री यादवले निर्माणस्थल
२४ माघ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड
दार्चुला, २४ माघ: अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि
काठमाडौँ, २४ माघ। सरकारले गाजामाथि लगाइएको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने तयारी गरेको छ । गृह मन्त्रालयमा आज (सोमबार) आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधी प्रयोजनका लागि
काठमाडौँ, २४ माघ: कतारस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी (पासपोर्ट) दिन सुरु गरिएको छ । विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी भएको हो । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ
काठमाडौँ, २४ माघ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको
–नवीन लामिछाने मनाङ, २४ माघ : पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ
खलङ्गा, २४ माघ: कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा
काठमाडौँ, २४ माघ: रुस युक्रेन तनाव कम गर्दै आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा