Logo

reporters1

स्थानीय तहको पहिलो चरणको निर्वाचन : शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी

काठमाडौँ, ३१ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण

विस्तृत पढ्नुहोस
नारायणमान बिजुक्छेबाट मतदान

भक्तपुर, ३१ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका– ३ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रबाट आज बिहान ७ बजे मतदान गर्नुभएको छ । त्यसैगरी पूर्वसांसद एवम्

पच्चिसदेखि ४२ प्रतिशतसम्म मतदान

काठमाडौँ, ३१ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको

निर्धक्क भएर मतदान गर्न नेता थापाको आह्वान

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भोलि हुने स्थानीय तहको मतदानमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभएको छ । काँग्रेसको प्रचारप्रसार उपसमितिका सहसंयोजक रहनुभएका नेता

२० वर्षपछिको मिठो फलको पर्खाईमा जनता

ऋषि धमला : काठमाडौं, ३० बैशाख। । भोलि अर्थात बैशाख ३१ गते २८३ स्थानमा स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । नेपालमा झण्डै दुई दशकपछि यो निर्वाचन हुन गैरहेको छ

शीर्षस्थ नेताहरु को कहाँबाट मतदान गर्ने ? देउवा र ओलीले भोलि भोट नहाल्ने

काठमाडौँ, ३० वैशाख । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा, ६९ हजार ५ सय ५७ सुरक्षाकर्मी परिचालन : गृहमन्त्री निधि

काठमाडौं, ३० बैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भोली हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभएको छ । गृहमन्त्रालयमा आज विशेष पत्रकार सम्मेलन गरि मन्त्री

मतदान गर्न प्रधानमन्त्री शनिबार नै चितवनमा

काठमाडौं, ३० बैशाख । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आज शनिबार नै चितवन पुगेका छन्। चितवनको भरतपुर महानगरपालिकाबाट नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री पुत्री रेणु

घिरौलेको जन्मदिनमा जिग्रीको घिरौला उपहार

धुर्मुस भन्छन् : मेरो प्यारो भाई काठमाडौं, ३०  बैशाख । हाँस्य टेलिसिरियल मेरीबास्सैमा बिगत तिन बर्षदेखी अभिनय गर्दै आएका कलाकार लेखान्त भुसाल (घिरौले)ले आफ्नो २६ औं जन्मदिन मनाएका छन् । उनले

ओलीले मौन अवधिमा पत्रकार सम्मेलन गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, के गर्नेबारे छलफल सुरु

काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा आज गरेको पत्रकार सम्मेलनलाई लिएर निर्वाचन आयोगले आपत्ति जनाएको छ। आयोगले ओलीको पत्रकार सम्मेलनलाई लिएर

भोलि हुने निर्वाचनको लागि काठमाडौंका मतदान केन्द्रहरु यस्ता छन् (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । भोलि आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ। परिचय पत्र वितरणदेखि लिएर मतदानस्थलमा मतपेटिका तयारीको काम धमाधम भइरहेको छ। काठमाडौंको प्रर्दशनीमार्गस्थित्

सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै भोट हाल्न ओलीको अपिल

काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै भोट हाल्न अपिल गरेका छन् । शनिबार केन्द्रिय