Logo

reporters1

भोलि हुने निर्वाचनमा सबैलाई सहभागी हुन निर्वाचन आयोगको अपिल, सानातिना छिटपुट घट्नाले निर्वाचन भाँड्न नसक्ने

काठमाडौं, ३० बैशाख । निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी भैसकेकोले निर्धक्क भएर निर्वाचनमा सहभागिता जनाउनको लागि आग्रह गरेका छन्

विस्तृत पढ्नुहोस
मेरो ठाँउबाट कसैले लखेटेर लखेटिने त्यती कमजोर हैसियत मेरो छैन : मन्त्री थापा (हेर्नुहोस भिडियो)

काठमाडौं, ३० बैशाख । स्वास्थ्यमन्त्री गगन थापाले कपनमा आफन्त र एक कार्यकर्ताको घरमा जाँदा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताले नाराबाजीसहित आफ्नो गाडीमा ढुङ्गा प्रहार गरेको बताएका छन् । आफूले निर्वाचन आचारसंहिता

निर्वाचनको सुरक्षा तयारी पूरा, ९५ हजार सुरक्षाकर्मी खटिने

काठमाडौँ, ३० वैशाख । आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ । निर्वाचनमा नेपाली सेनासहित ९५ हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

अघिल्लो स्थानीय निर्वाचन : कति छिट्टै बितेछ दुई दशक !

प्रकाश सिलवाल:  काठमाडौँ, ३० वैशाख । “दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।” कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्नुहुन्छ, “शनिबार दिन थियो, बिहान ४ बजे

विश्वभरीका ९९ देशमा साइबर आक्रमण

वासिङटन, ३० अमेरिका । विश्वभरीका ९९ ओटा देशका सयौँ सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएको छन् । अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका

ओबिओआर’मा नेपाल : चिनियाँ चासो र नेपाली उत्सुकता

(एकराज पाठक) : काठमाडौँ, ३० वैशाख । चीनको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा.राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले

इंग्लिस प्रिमियर लिग: एभर्टनद्धारा वाट्फोर्ड १–० ले पराजित

काठमाडौं, ३० बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले हराएको हो । एभर्टनको जितमा

इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं, ३० बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १-० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि

अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय

सरकारले विदेशी औषधि आफै खरिद बिक्री गर्ने

काठमाडौँ, ३० वैशाख । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैले गर्ने निर्णय गरेको छ । सरकारले विदेशी

राष्ट्रपति भण्डारी श्रीलङ्कामा

  (विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : कोलम्बो(श्रीलङ्का), ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा आज थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा

विप्लवका  कार्यकर्ताद्वारा निर्वाचन सामग्री नष्ट

मुगु ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान १०.३० बजेतिर निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् । सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदल दूरीमा पुगिने रारा छायानाथ नगरपालिका–१२