Logo

रिपोर्टर्स डेस्क

धौलागिरि पदमार्गबाट देखिएको दृश्य

-रिपोर्टर्स नेपाल/संवाददाता

बेनी, २९ फागुन । धौलागिरि पदमार्गअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराबाट देखिएको दृश्य । तस्वीरः कमल खत्री÷रासस

विस्तृत पढ्नुहोस
पुस्तक समीक्षाः ‘श्वेत पर्वत’मा प्रकृति, संस्कृति र इतिहासका प्रशस्त विवरण

काठमाडौँ, २९ फागुन । पत्रकारितासम्बन्धी दुई र यात्रा । नियात्राबारे यसअघि दुई कृति प्रकाशन गरिसक्नुभएका विष्णुप्रसाद शर्मा पराजुली भर्खरै ‘श्वेत पर्वत’(भुँडीपुराण प्रकाशन, २०७८) लिएर आउनुभएको छ । ‘तिब्बत यात्रा’ (२०७२),

पार्टीमा सबैलाई उचित भूमिका दिइन्छः अध्यक्ष दाहाल

काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन् । पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई

सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनु पर्छः मन्त्री आले

धनगढी, २९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन् । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै

निर्वाचन लक्षित काँग्रेसको अभियान ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म

ब्राउनसुगरसहित दुईजना पक्राउ

बानियानि, २९ फागुन । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६

साफ यू–१८ महिला च्याम्पियन खेल्न नेपाली टोली भारत जाँदै

काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से

काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा

इंग्लिस प्रिमियर लिगः रोनाल्डोको ह्याट्रिकमा युनाईटेडको जित

काठमाडौं, २९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोल अन्तरले हराएको हो । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युनाईटेडले

खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

काठमाडौं, २९ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले

जग्गा ठगी प्रकरणः वडाध्यक्ष, मालपोत कर्मचारीसहित सातजना पक्राउ

खाँदवारी, २९ फागुन । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी

बगरको कर तिर्दै बगरफाँटवासी

गलेश्वर, २९ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटवासीले विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् । बगरफाँटस्थित ढलेबगरको विरौटा भन्ने