Logo

रिपोर्टर्स डेस्क

विमान चढेर यूएई भाग्न लागेका पाकिस्तानी विपक्षी नेता भ्रष्टचारको आरोपमा विमानस्थलबाटै पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

एएनआई, २८ फागुन । पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल—एन) का नेता

विस्तृत पढ्नुहोस
थप ७३ जनमा कोरोना संक्रमण

काठमाडौं, २८ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार ६२ जनमा गरिएको नमुना परीक्षणमा उक्त संक्रमण

बाबुराम भट्टराईको नजरमा ‘राजनीतिक दलहरु’

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौँः ऊर्जामन्त्री भुसाल

ललितपुर, २८ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन् ।

पक्राउ परेका पाण्डेले पैसा नभएको बैंक खाताको एक करोडको चेक दिएका थिए

काठमाडौ, २८ फागुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे

जनकपुरधाममा शहीदद्वार उद्घाटन (फोटोफिचर)

धनुषा, २८ फागुन । जनकपुरधाम उपमहानगरपालिकाको करिब रु साढे चार करोडको लागतमा निर्माण गरिएको शहीदद्वारको शुक्रबार साँझ उद्घाटन । धनुषाकारको उक्त शहीदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक

नेकपा(एस) एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

गोदावरी, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । आज धनगढी

चालू आर्थिक वर्षको पहिलो सात महिनामा झन्डै १३ अर्बको धान आयात

काठमाडौं, २८ फागुन । चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको

निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस्ः अध्यक्ष ओली

काठमाडौं, २८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् ।

८९ दिनसम्म निरन्तर आन्दोलन, अझैँ पुरा भएन विद्यार्थीको माग (फोटोफिचर)

काठमाडौं, २८ फागुन । पिडित मेडिकल विद्यार्थीहरुले आज (शनिबार)पनि प्रदर्शन गरेका छन् । ८९ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका विद्यार्र्थीहरुले आज काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आफुले

तरुण दल केन्द्रीय तदर्थ समितिको सचिवमा पोखरेलको चर्चा

काठमाडौं, २८ फागुन । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले सबै भातृ संगठनहरु भङ्ग गरि तदर्थ समिति गठन गर्ने निर्णय गरिसकेको छ । यसै क्रममा पदाधिकारी देखि सदस्यसम्मको लागि युवा नेताहरुको होड्बाजी

दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज

काठमाडौं, २८ फागुन । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले