Logo

रिपोर्टर्स डेस्क

फूल नफुल्ने फूलबारी

-रिपोर्टर्स नेपाल/संवाददाता

तुलसीपुर, २६ फागुन । दाङमा तीन उपत्यका छन् । एउटा देउखुरी, अर्को दाङ र तेस्रो तुइ दाङ । तुइ दाङ हालको तुलसीपुर उपमहागनरपालिका–१३स्थित फूलवारी हो

विस्तृत पढ्नुहोस
पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै

पर्वतारोहण सङ्घको साधारणसभा चैत ९ गते हुने

काठमाडौं, २६ फागुन । पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने

भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, २६ फागुन । काठमाडौँमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति

श्रीलंका पुलिसविरुद्ध आसिफ र कुशलको अर्धसतह, रोहितको आक्रामक ब्याटिङ जारी

काठमाडौं, २६ फागुन । नेपाली क्रिकेट टिमले आज तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँगै खेल्दैछ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आक्रामक खेलिरहेको छ । जारी खेलमा नेपालले

धमाधम पक्राउ पर्दै हलेसीका लागुऔषध व्यवसायी

खोटाङ, २६ फागुन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकैपर्ने सुइटेखोलाको बगरमा बिक्री

सङ्खुवासभा दुर्घटनाः १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

किमाथाङ्का, २६ फागुन । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको

गरिमा विकास बैंकले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २६ फागुन । गरिमा विकास बैंकले चैत १८ गते (शुक्रबार)का लागि साधारण सभा बोलाएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १६ प्रतिशत बोनस दिने प्रस्ताव पेश

प्रधानमन्त्री देउवा वीरगञ्जमा

वीरगञ्ज, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन् । केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

वासिङ्टन, २६ फागुन । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

दमौली, २६ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

सिन्धुपाल्चोक, २६ फागुन । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने