Logo

रिपोर्टर्स डेस्क

चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगर्न देउवाको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ

विस्तृत पढ्नुहोस
समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरीः मन्त्री झाँक्री

काठमाडौं, २४ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको धारणा राखेकी छिन् । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका

महिला अधिकारका लागि रचनात्मक सङ्घर्ष जरुरीः मन्त्री भुसाल

काठमाडौं, २४ फागुन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राप्त अधिकारको कार्यान्वयनका साथै प्राप्त भइनसकेका अधिकारका लागि महिलाहरुले रचनात्मक सङ्घर्ष जरुरी रहेको बताएकी छिन् । आज ११२औं अन्तर्राष्ट्रिय महिला

कालापत्थरमा जलवायु परिवर्तन र महिला न्याय विशेष कार्यक्रम

सोलुखुम्बु, २४ फागुन । अन्तरराष्ट्रिय महिला दिवसका अवसर साथसाथै संस्थाको आयोजनामा सम्पन्न जलवायु परिवर्तन र महिला न्याय विषयक विशेष कार्यक्रमका सहभागीहरु । तस्बिरः भीष्मराज ओझा÷रासस

घरभित्रै जरो गाडेको असमानता निर्मूल नपारेसम्म देशको आर्थिक सामाजिक विकास हुँदैनः मन्त्री रेग्मी

काठमाडौं, २४ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले घरभित्रै जरो गाडेको महिला हिंसा र असमानतालाई निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने धारणा राखेकी छिन्

महिला अधिकार र सशक्तीकरणका लागि सबै जुटौँः प्रधानमन्त्री देउवा

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । एक सय बाहैं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा

प्रहरी हिरासतमा रहेका पल शाहलाई गैंडाकोट पुर्याइयो

नवलपरासी, २४ फागुन । नाबालिक गायिका बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुर्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा

आतङ्कवादबाट प्रभावित देशहरूको सूचीमा अफगानिस्तान शीर्ष स्थानमा

काबुल, २४ फागुन । अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत

नारी दिवसमा मजदुरी गर्दै श्रमिक महिला

कञ्चनपुर, २४ फागुन । ११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता

नेष्डो लघुवित्तको आईपीओ बाँडफाँड, कतिको हात खाली ?

काठमाडौं, २४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले

स्थागित भएको कांग्रेस सप्तरीको जिल्ला अधिवेशन आज

सप्तरी, २४ फागुन । स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ । सप्तरीको

राष्ट्र निर्माण एमालेको प्राथमिकतामाः अध्यक्ष ओली

गण्डकी, २४ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा

Screenshot