Logo

रिपोर्टर्स डेस्क

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २१ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन् ।

विस्तृत पढ्नुहोस
‘इक्युवालिटी कप क्रिकेट’ प्रतियोगिता हुने

मोरङ। २० फागुन । महिला क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न ‘इक्युवालिटी कप क्रिकेट–२०७८ प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकट फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी नारी दिवसका

बैंकर शाह जनकपुरमा ई–रिक्सा चलाउँदै

जनकपुर, २० फागुन । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह जनकपुरमा नेपालको चर्चीत ब्यान्ड कुटुम्बका सदस्यलाई बसाएर ई–रिक्सा चलाउदै । उनी जनकपुरमा जारी साहित्य महोत्सबमा भाग लिन

मदन भण्डारी राजमार्गः रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

झापा, २० फागुन । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्वमेचीसम्मको करिब १२५

उत्तेजनाको राजनीति देश र समाजका लागि घातकः महामन्त्री थापा

गण्डकी, २० फागुन । नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा

थप एक सय २६ जनामा कोरोना संक्रमण

काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ३३ जनाको नमूना परीक्षण

बाँसको व्यापार

राजविराज, २० फागुन । रुपनीबाट बाँस लिएर सदरमुकाम राजविराजतर्फ जाँदै बाँस व्यापारी । एक घना बाँसको रु ४०० पर्ने गरेको छ । तस्बिरः अरुण कुमार यादव÷रासस

रुसद्धारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

एएफपी, २० फागुन । युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ हुने

काठमाडौं, २० फागुन । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन

सडक छेउमा फोहोरको ढङ्गुर, रोग फैलिने जोखिम

काठमाडौं, २० फागुन । काठमाडौँको कमलादीस्थित सडक छेउमा जम्मा पारिएको फोहोर । महानगरपालीकाले फोहोर नउठाएको कारण सडकभर दुर्गन्ध फैलिरहेको छ । दुर्गन्धका कारण रोग फैलिनसक्ने जोखिम बढेको छ । तस्वीरः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

काठमाडौं, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका

पाकिस्तानमा थप ९५३ जनामा कोरोना सङ्क्रमण, ११ को मृत्यु

सिन्ह्वा, २० फागुन । पाकिस्तानमा बुधबार थप ९५३ जना कोरोना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर

Screenshot