Logo

रिपोर्टर्स डेस्क

आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, २० फागुन । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम

विस्तृत पढ्नुहोस
जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

सिन्धुपाल्चोक, २० फागुन । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६

नमोबुद्ध नगरपालिकाद्वारा नेतृत्व विकास तालिम प्रदान

बनेपा, २० फगाुन । नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा ६४ महिलालाई सो तालिम प्रदान गरिइएको

युक्रेनमाथिको हमला योजना अनुसार नैः रुसी राष्ट्रपति पुटिन

सिन्ह्वा, २० फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन् । उनले भनेका छन्– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका

चीनभित्रै संक्रमण भएका थप सङ्क्रमित भेटिए

सिन्ह्वा, २० फागुन । चीनभित्रै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार

आत्मरक्षाका लागि महिला सबल हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

कपिलवस्तु, २० फागुन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन् । उनले आत्मारक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याएका हुन्

खजुरामा जनतासँग स्थानीय सरकार

बाँके, २० फागुन । बाँकेको खजुरा गाउँपालिकाले जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरेको छ । जनता र जनप्रतिनिधिबीच प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी जनताका समस्या र चाहनाअनुरुप काम गर्न जनतासँग स्थानीय

मूलाको विकल्पमा तोरी लगाउदै किसान

बलेवा, २० फागुन । बजार अभावका कारण किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका

पूर्वमुख्यमन्त्री शाहीद्वारा कैदीबन्दीलाई टेलिभिजन सेट सहयोग

सिमकोट, २० फागुन । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन् । उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक

बाँकेकोे नरभक्षी बाघलाई चितवन ल्याइयो

बाँके, २० फागुन । केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा, २० फागुन । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन

अस्पतालको उपचार कक्षमै भालु पसेपछि…

ताप्लेजुङ, २० फागुन । जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको

Screenshot