Logo

रिपोर्टर्स डेस्क

बिस्का जात्रा भित्रका जात्रा

लक्ष्मी गारु

भादगाऊँ, २९ चैत । नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ

विस्तृत पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

कर्णाली, २९ चैत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ । यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको

ऊर्जामन्त्री भुसाल र अष्ट्रियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबीच रहिआएको आपसी

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छः सुजाता कोइराला

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् । गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनमा अवरोध, कुलमान भन्छन्– आगामी असारभित्र काम सक्नुपर्छ

काठमाडौं, २९ चैत । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं २९ चैत । बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निकासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंगलवार बिहान गोलाप्रथामार्फत आईपीओ बाँडफाँट भएको हो । उक्त

माओवादीको परिपत्रः महानगर र उपमहानगरको निर्णय केन्द्रले गर्ने, जिल्लाका हरेक एक पालिकामा महिला अनिवार्य

काठमाडौं, २९ चेत । नेकपा (माओवादी केन्द्रले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व

मोटरसाइकल दुर्घटनामा बालिकाको मृत्यु, बुबाआमा घाइते

भक्तपुर, २९ चैत । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् । काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छः प्रधानमन्त्री देउवा

काठमाडौं, २९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न

चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

बलेवा, २९ चैत । चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ

ईंटा उद्योगमा ईंटा बोक्दै मजदुर (फोटोफिचर)

जलेश्वर, २९ चैत । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ स्थित काली ईंटा उद्योगमा ईंटा बोक्दै मजदुर । तस्वीरः सञ्जीतकुमार मण्डल, रासस

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

जाजरकोट, २९ चैत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट