Logo

रिपोर्टर्स डेस्क

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको

विस्तृत पढ्नुहोस
हुम्लाका नागरिकलाई घरपुग्न सकस, हवाई भाडा २१ हजार

सिमकोट, २३ चैत । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र

कविता सुनुवारका हत्या आरोपीत सार्वजनिक

काठमाडौ, २३ चैत । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३, बुद्धचोककी १५ वर्षीया कविता सुनुवारको हत्या आरोपमा एक युवकलाई सार्वजनिक गरेको छ । गाइघाटमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बेलका ३,

थप १३ जनामा कोरोना संक्रमण, ५७ जना संक्रमण मुक्त

काठमाडौं, २३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दा

दुई वर्षअघि सञ्चालनमा आएको तरकारी बजारको उद्घाटन गर्दै पोखरेलले गरे ठेकदारको बचाउँ

दाङ, २३ चैत । दाङको तुलसीपुरस्थित तरकारी तथा फलफूल बजारको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् । २०७६ मंसिर आठ गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्षपछि

भारत नियन्त्रित कश्मीरमा २ आतङ्ककारीको मृत्यु

कश्मिर, २३ चैत । भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ । भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४

तीर्थस्थल गोसाइँकुण्डमा पग्लियो हिउँ

रसुवा, २३ चैत । चार हजार ३८० मिटर उचाइमा रहेको रसुवाको तीर्थस्थल गोसाइँकुण्ड । पुस, माघ महिनामा भएको हिमपात र चिसोका कारण जमेको पानी पग्लिएपछि अहिले कुण्डमा डुबुल्की मार्न र

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

ह्युस्टन, २३ चैत । संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा

विद्यार्थीलाई कक्षादेखि नै देश भक्ति सिकाउनुपर्छः केपी ओली

काठमाडौं, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको

लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना तयार

काठमाडौँ, २३ चैत । झन्डै आधा दशकअघि निर्माण भएको लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी सरकारले ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ निर्माण गरेको छ । बढ्दो लागूऔषध दुरुपयोग

ओलीको टिप्पणी– भ्युटावरको विरोध गर्नेले भीमसेन थापालाई पनि मूर्ख भन्छन् (फोटोफिचर)

काठमाडौं, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्युटावरको विरोध गर्नेले भीमसेन थापालाई समेत मूर्ख भन्ने टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौंमा एमाले निकट उद्योग व्यवसायी महासंघको

कोरानाका कारण सुनसान मुक्तिनाथमा बढ्यो चहलपहल

गण्डकी, २३ चैत । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण