पर्वत, २३ चैत मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको
काठमाडौं, २३ चैत । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले बेन्फिकामाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोल अन्तरले पराजित गरेको
वासिङ्टन, २३ चैत । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको
काठमाडौं, २३ चैत । धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले नेकपा (एमाले) प्रवेश गरेको एक दिनमै पुनः नेकपा (माओवादी केन्द्र) फर्किएको घोषणा गरेका छन् । आज (बुधबार) बिहान माओवादी
पोखरा, २३ चैत । हवाई जहाजबाट देखिएको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल । तस्वीरः प्रदीपराज वन्त÷रासस
तनहुँ, २३ चैत । जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता
काठमाडौं, २२ चैत । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार
म्याग्दी, २२ चैत । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार
काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातलाई थप सहज बनाउने बताएका छन् । आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहको विशेष महत्व
लमजुङ, २२ चैत । लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज बेँसीशहरमा
साना, २२ चैत । वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गरेका छन् । साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर
काठमाडौं, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ रहेको छ । यस अवधिमा