Logo

थप २४ जनामा कोरोना संक्रमण, ५१ जना संक्रमण मुक्त



काठमाडौं, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै, आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ रहेको छ ।

यस अवधिमा मृतकको संख्या सुन्य रहेको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा संक्रिय संक्रमतिको संख्या आठ सय १२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot