Logo

ReportersNepal-2

एमालेसँग सहकार्य गर्ने शेरबहादुर देउवाको निर्णय र आँट अर्गानिक हो भने यो उहाँको घरमा आएको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर ओलीलाई नै प्रधानमन्त्री बनाउनको लागि साधारण

विस्तृत पढ्नुहोस
कांग्रेस-एमाले सहकार्यप्रति रमेश मल्लको टिप्पणी : लोकतन्त्रमा अंकुश लगाउन संविधानमाथि हमला

काठमाडौं, २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले लोकतन्त्रमा अंकुश लगाउनको लागि संविधानमाथि हमला गर्न लागिएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र एमालेले संविधान संशोधन गर्ने

ओलीलाई सम्बोधन गरेर मेयर बालेनको कडा स्टाटस, उठाए गिरिबन्धु पचाउन खोजेको विषय

काठमाडौं, २२ असार । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर कडा स्टाटस लेखेका छन् । उनले आज काठमाडौंमा परेको निरन्तरको झरीको कारण खोलाछेउका बस्ती

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं, २२ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित् संसद भवनमा सुरु भएको बैठकमा परिवर्तिन राजनीतिक अवस्थाबारे छलफल भैरहेको छ । कांग्रेस र एमाले

शेखर कोइरालालाई दलको नेता बन्नको लागि दबाब, आजबाट बढाए सक्रियता

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राजनीतिक सक्रियता बढाएका छन् । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सभापति शेरबहादुर देउवाले

शेखर कोइराला बालुवाटारमा, प्रधानमन्त्री दाहालसँग गम्भीर भेटवार्ता

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री दाहाल भेट्न शेखर कोइराला बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री

प्रचण्डमाथि बाबुरामको धारावाहिक प्रहार, आज अलिक कडै लेखे

काठमाडौं, २१ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा बहमुत गुमाउँदापनि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएकोमा आक्रोश पोखेका छन् । उनले प्रचण्डको व्यवहारबाट आम

जुन दिनसम्म प्रचण्ड प्रधानमन्त्री रहिरहनुहुन्छ, त्यो दिनसम्म हाम्रो साथ रहन्छ : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिमसम्म साथ रहने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहाल सरकारको नेतृत्वमा

जसपाका मन्त्रीद्धय यादव र सुँडीले बुझाए राजीनामापत्र

काठमाडौं, २१ असार । जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीद्धय प्रदीप यादव र नवलकिशोर सुँडीले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज साँझ

पार्टीको महाधिवेशन बहिष्कार गरेका प्रेम आले भारतमा, केन्द्रीय सदस्य रुचिको विषय नभएको प्रतिक्रिया

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनमा सहभागी नभएका डोटीमा निर्वाचित सांसद प्रेम आले केन्द्रीय कमिटीमा सेमिटएनन् । अध्यक्ष माधव नेपालले नै आलेलाई केन्द्रीय कमिटीमा नसमेटेको चर्चा

लोकप्रिय पत्रकारिता पुरस्कारबाट ऋषि धमला सम्मानित

काठमाडौं, २१ असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला लोकप्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित विगेन नेपालको १०औं वार्षिकोत्सवको अवसरमा

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ