Logo

ReportersNepal-2

खसी, बोका र च्यांग्रा सकिएपछि महँगोमा किन्न बाध्य

काठमाडौं, ३० असोज । नेपाल खाद्य संस्थानमा बिक्रिबितरणका लागी ल्याईएका खसीबोका र च्यांग्रा सकिएपछि अन्य स्थानमा उपभोक्ताहरु अन्य स्थानबाट महङ्गोमा खसीबोका र च्यांग्रा किन्न बाध्य

विस्तृत पढ्नुहोस
‘संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर हुनुपर्ने’

काठमाडौं, ३० असोज ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । वडा दसैं तथा नेपाल सम्वत् ११३९ को अवसरमा

दशैंको मुखैमा ओलीले किन दिए पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी ?

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध खनिएका छन् । उनले ज्ञानेन्द्रलाई अशोभनीय अभिव्यक्ति नदिन पनि चेतावनी दिएका छन्। हिजो (सोमवार) नारायणहिटी दरबारमा रहेको श्रीपेच र

आवासीय विद्यालय सञ्चालन गरिने

म्याग्दी, ३० असोज / गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी

नवदुर्गाका सहायक फूलपाती भित्र्याइँदै

काठमाडौँ, ३० असोज / प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक

साढे ३३ किलो सुन तस्करी : आरोपी बेनु श्रेष्ठ विराटनगरमा

विराटनगर, २९ असोज / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका

सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

बनेपा, २९ असोज /सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौँ, २९ असोज / नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल

मातृभूमिमा लगानी गर्ने एनआरएनएको प्रतिबद्धता

काठमाडौँ, २९ असोज / गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी

इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छः महानिरीक्षक खनाल

चितवन, २९ असोज /प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको

‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’

काठमाडौँ, २८ असोज /नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताउनुभएको छ । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र

‘पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ’

स्याङ्जा, २८ असोज / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताउनुभएको छ । बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाँैडा जोड्ने मेङखोलामा

Screenshot