काठमाडौं, १० असार । प्रमुख दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् उपप्रधान तथा संघीय मामिलामन्त्री विजयकुमार गच्छदारलाई अवसरवादी
उर्लाबारी (मोरङ), १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । नेकपा
(चेतराज भण्डारी ) डढेलधुुरा, ९ असार । डढेलधुरा जिल्ला कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । यो जिल्लामा कांग्रेसको पकड मानिन्छ । तर, डढेलधुराका अधिकांका नगरपालिका, गाउँपालिका, वडाहरुको
डडेल्धुरा, १० असार । दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा,
महोत्तरी, १० असार । दलित समुदायका शिवशङ्कर महराले यस वर्षको एसइइ परीक्षामा ‘ए प्लस’ ल्याएको भन्दै गौशालास्थित एक निजी विद्यालयले उच्च शिक्षाको लागि लाग्ने सम्पूर्ण रकम ब्यहोर्ने प्रतिबद्धता जनाएको छ
काठमाडौं, १० असार । आमजनमानसमा स्वास्थ्यका लागि लाभदायी मानिने नरिवलको तेल वास्तवमा स्वास्थयका लागि हानिकारक हुने बताइएको छ । नरिवलको तेल पनि घिउ तथा बोसो जतिकै हानीकारक हुने केही विशेषज्ञहरुले
बोगोटा, १० असार । मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । आधिकारीक जानकारीअनुसार बेपत्ता
कन्चनपुर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा देउवाले संविधान कार्यान्वयन गर्न स्थानीय, प्रदेश
भीष्मराज ओझा : काठमाडौँ, १० असार । हिमाली र उच्च पहाडी छ जिल्लाका ४८ गाविस (तत्कालीन) खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् । खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५,
कटारी, १० असार । उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर ४ स्थित् विद्यालय छेउमा नेपाली कांग्रेसका वडाअध्यक्षको उम्मेद्धवार राजिव थापाको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ
काठमाडौं, १० असार। सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ । चुनावी अभियानका क्रममा
काठमाडौं, १० असार । कन्फेडेरेसन कप फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् । रुसमा जारी प्रतियोगितामा नेपाली समयअनुसार राति पौने ९ बजे मेक्सिको र रुस तथा न्युजिल्यान्ड र पोर्चुगल भिड्ने