पाँचथर, ५ असार । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अबको स्थानीय तहको निर्वाचनपछि यो मुलुकको समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने बताउनुभएको छ
काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई भोट हाल्नको आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली आज गृहजिल्ला झापा
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको लागि शान्तिपूर्ण तथा उत्साहपूर्वक उम्मेद्धवारी मनोनयन दर्ता भएको स्पष्ट पारेका छन् । यादवले केही स्थानमा छिटफुट घट्नाबाहेक
काठमाडौँ, ५ असार । नेपाल राष्ट्र बैंंकले आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका–संसद्मा
तत्काल माग पुुरा नगरिए थप आन्दोलन चर्काउने चेतावनी काठमाडौं, ५ असार । अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिले सरकारले बिभेदकारी शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको
काठमाडौं, ५ असार । पतंजली योगपीठ नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा यही आउने असार ७ गते अर्थात जुन २१ का दिन तेस्रो अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएका छन् ।
काठमाडौं ५, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन् । अध्यक्ष यादवले
काठमाडौँ, ५ असार । निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ । दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा
बनियानी (झापा), ५ असार । जिल्लाका बजार चोकमा जडान गरिएको सिसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ । विभिन्न स्थानमा राखिएको सिसी क्यामेराबाट चौबिसै घन्टा
(शेरबहादुर सिंह/धनबहादुर भण्डारी) : डडेल्धुरा, ५ असार । स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचामा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र
काठमाडौँ, ५ असार । महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिनुभएको छ । महालेखा परीक्षकको कार्यालयले आज समिति एवम्
काठमाडौँ, ५ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय