Logo

ReportersNepal-2

विश्वकप छनोटः इटालीको शानदार जित, इटाली र स्पेनको अपराजित यात्रा जारी

काठमाडौं, २९ जेठ। अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल छनोटका खेलहरुमा इटाली र स्पेनको अपराजित यात्रा जारी छ । समूह ‘जी’अन्तर्गत् आइतबार राति भएको खेलमा

विस्तृत पढ्नुहोस
एसियन प्रिमियर लिग क्रिकेट नेपालमा हुने

काठमाडौं, २९  जेठ । एसियन प्रिमियर लिग ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्डिगढ पन्जाबले राष्ट्रिय खेलकुद परिषद (राखेप)को समन्वयमा प्रतियोगिता त्रिभुवन विश्वविद्यालयको मैदान

आकांक्षी बढी भएपछि सिरहामा दलहरूलाई उम्मेदवार तय गर्न सकस

लहान, २९ जेठ । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी

पर्यटन विकासका लागि सडक सुधार गर्नुपर्नेमा जोड

वासुदेव पौडेल : लाटागुडी (भारत), २९ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत आइतबार भारतको लाटागुडीमा आयोजित अन्तक्र्रियामा भारतका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय विकासका

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने, नेपालका प्रधानमन्त्री देउवा भारत जाने

भ्रमणको तयारी अन्तिम चरणमा पुगेको दुवै तर्फको दाबी काठमाडौं, २९ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणको लागि आउने र नेपालका नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत जाने

प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध अभद्र कार्य गरिएकोेमा आयोगद्वारा खेद प्रकट

काठमाडौँ, २९ जेठ । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोेमा खेद व्यक्त गरेको छ

दुई सय तीन म्यादीले राजीनामा दिए

नुवाकोट, २९ जेठ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको

जाँदाजाँदै जर्मनी राजदूतले भन्नुभयो– “बिदा मिलाएर घुम्न आउँछु”

भीमदत्तनदगर, २९ जेठ । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताउनुभयो । नेपालको

निर्वाचनमा सहभागी हुन यादव र भट्टराईको आग्रह

काठमाडौँ, २८ जेठ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन सबै दल तथा समूहलाई आग्रह गरेको छ । समाजवादी फोरमका अध्यक्ष

निर्धारित मितिमै निर्वाचन हुन्छ : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, २८ जेठ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँगको कुराकानीमा

इपिएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २८ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न

तोकिएकै समयमा निर्वाचन : प्रमुख आयुक्त यादव

राजविराज(सप्तरी), २८ जेठ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताउनुभएको छ । आज विभिन्न राजनैतिक दल