Logo

ReportersNepal-2

‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’ : भट्टराई

पाँचथर, २१ जेठ । नेकपा (एमाले)का सचिव योगश भट्टराईले अहिले राष्ट्रपतिको पत्र संसद्मा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले कुनै हालतमा संसद् चल्न

विस्तृत पढ्नुहोस
स्वास्थ्यसम्बन्धी २० नीति, नियम र निर्देशिका निर्माण–संशोधन

काठमाडौँ, २१ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताउनुभएको छ ।

समृद्धि सम्भव छ भन्ने स्थापित ग¥यौँ : ऊर्जामन्त्री शर्मा

काठमाडौँ, २१ जेठ । ऊर्जा मन्त्रालयले पछिल्लो दस महिनामा विद्युत्भार कटौतीको अन्त्य, महत्वपूर्ण जलविद्युत् आयोजनाको सुरुवातलगायत महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित ‘धन्यवाद कार्यक्रम’लाई सम्बोधन गर्दै

कमल थापाको पार्टीले देउवाका पक्षमा मतदान गर्ने

काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग

पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी

काठमाडौँ, २१ जेठ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु ४२ अर्ब आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार

ओलीको प्रस्ताव देउवाद्धारा स्विकार, देउवा मंगलबार प्रधानमन्त्री बन्ने

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई दुई दिन कुर्न आग्रह गरेपछि व्यवस्थापिका–संसद बैठक आउने मंगलबारसम्मको लागि स्थगित् भएको छ । आईतबार

आजपनि प्रधानमन्त्री निर्वाचन हुन सकेन, संसद बैठक जेठ २३ गतेसम्मको लागि स्थगित्

काठमाडौं, २१ जेठ । व्यवस्थापिका–संसद बैठक जेठ २३ गते मंगलबारसम्मको लागि स्थगित् भएको छ । आज विहान ११ बजे बस्ने भनेको संसद बैठक दिउँसो ३ बजेको लागि तय गरिएको थियो

संसद अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं, २१ जेठ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । सभामुखको उपस्थितिमा शीर्ष नेताहरुको बैठक सुरु भएको

पाँच अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

काठमाडौँ, २१ जेठ । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु

प्रधानमन्त्री निर्वाचनमा देउवाका पक्षमा मतदान गर्ने संघीय समाजवादी फोरमको निर्णय

काठमाडौं, २१ जेठ । संघीय समाजवादी फोरमले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भएको छ। प्रधानमन्त्रीका उम्मेद्वारको पक्षमा मतदान गर्ने प्रमुख सचेतक डा. शिवजी यादवले जानकारी दिए

राप्रपाले पनि देउवालाई समर्थन गर्ने संकेत, संसदीय दललाई जिम्मा

काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज

धमलासँग ओलीले भने,‘संसद चलाउनुपर्छ, आज चल्छजस्तो लागेको छ’

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसद चलाउनुपर्ने बताएका छन् । आईतबार व्यवस्थापिका–संसद बैठक विहान ११ बजेको लागि बोलाईएको थियो । तर, एमालेले