संयुक्त राष्ट्रसङ्घ, २० जेठ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ ।
बैतडी, २० जेठ । बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि
काठमाडौँ, २० जेठ । नयाँ प्रधानमन्त्री चयन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्दैछ । भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म संसद्
काठमाडौं, २० जेठ । राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्ने भन्नेमा अहिले नै आधिकारिक निर्णय गरेको छैन । तर देउवाले आधिकारिक पत्र पठाए सहयोग
काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ । शनिबार सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा खासगरी दुई
अभिमनु कुमार पटेल : रौतहट १९, जेष्ठ । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाले आफ्ना जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङता भएका व्यक्तिलाई राहत
अभिमनु कुमार पटेल : रौतहट, २०जेठ । मधेशको मुदाका लागि लगातार रुपमा आन्दोलन गर्दै आएका राष्ट्रिय जनता पार्टीलाई मधेशमा टक्कर दिन नेपाली जनता दलले मधेशमा रहेका विभिन्न पार्टीहरु चुनावी तालमेल
बेनी (म्याग्दी), २० जेठ । मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ । शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु
फलेवास (पर्वत), २० जेठ । दक्षिण पर्वतको महाशीला गाउँपालिका–१ होस्राङ्दीमा निर्माणाधिन वृहत लिफ्ट खानेपानी आयोजना अन्तिमचरणमा पुगेको छ । आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको हो । झन्डै
म्याग्दी (बाबियाचौ), २० जेठ । म्याग्दीको मालीका गाउँपालिका– १ निस्कोट र ५ देवीस्थानको सिमानामा झोलुङ्गे पुल निर्माण भएको छ । बतासेस्थित रितुङ खोलामा रु २६ लाख ५७ हजार ४२५ को
काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्धवारमा प्रस्ताव गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको सरकारले मुलुकको सबै समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको निर्वाचनमा समर्थन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको सरकारले मुलुकको सबै समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।