Logo

ReportersNepal-2

पार्टीका कमीकमजोरी सच्याउन सभापति देउवासँग माग

  काठमाडौँ, १९ जेठ । बिपी विचार राष्ट्रिय समाजले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले गरेका कमीकमजोरी अबका निर्वाचनमा सच्याउन माग गरेको छ ।

विस्तृत पढ्नुहोस
दुईसय जनालाई चश्मा बनाउने तालिम

चितवन, १९ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ । परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालका अनुसार स्कुल अफ हेल्थ साइन्स

काठमाडौंका मेयर तथा उपमेयरले एकै स्वरमा भने,‘काठमाडौंलाई स्वर्ग बनाउँछौं’

रिपोर्टर्स क्लबद्धारा नवनिर्वाचित मेयर तथा उपमेयर सम्मानित काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहित बनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन्

देउवा निर्विकल्प प्रधानमन्त्री बन्नुहुन्छ : यादव

काठमाडौं, १९ जेठ । नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेस सभापति शेरबहादुर देउवा निर्विकल्प प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । काँग्रेस र माओवादी केन्द्रबीचको सत्ता साझेदारीको लागि गरिएको भद्र सहमतिको

हामी चुनावबाट कहिल्यै भागेका छैनौं, दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छौं : कर्ण

काठमाडौं, १९ जेठ ।  राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको कहिल्यैपनि विरोधी नभएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई लगाईएका राजनीतिक मुद्दा फिर्ता लिए, बन्दी रिहाई गरे आफूहरु दोस्रो चरणको निर्वाचनमा

कांग्रेस सभापतिको विकल्पमा कांग्रेसबाट जो आएपनि हाम्रो समर्थन रहन्छ : शंकर पोखरेल

‘शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउँछौं’ काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन एमालेको चेतावनी

काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन सभामुख ओनशरी घर्तीलाई आग्रह गरेको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नेताहरूले संसद

cpn-uml-1
कुश्मा र फलेवास नगर कार्यपालिकामा एमाले विजयी

फलेवास (पर्वत), १९ जेठ । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा ९एमाले० को प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा ९एमाले०को प्यानलसहित विजयी भएको हो । तीन

नेपाली काँग्रेस रोल्पाले तोक्यो उम्मेदवार

रोल्पा, १९ जेठ । लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ । अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको काँग्रेसले

माओवादी केन्द्रले उम्मेदवारी टुङ्गो लगायो

इलाम, १९ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र इलाम

निर्वाचनका लागि वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश

बहुविधामा सफल जगतबहादुरको कहानी

उहाँको कला, कौशल, काम गराइको तौरतरिका तथा इमानदारी र निरन्तरको लगनशीलता भएर होला– जीवनमा अहिलेसम्म हत्तपत्त हार व्यहोर्नुपरेको छैन । अझ अर्को भाषामा भन्ने हो भने हर क्षेत्रमा सफलता प्राप्त