बनियानी (झापा), १८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा नेतृत्वमा सम्भाल्ने जनप्रतिनिधिका लागि झापाका गाउँपालिका तथा नगरपालिकामा कार्यकक्ष तयार गर्न लागिएको छ । जिल्लाका आठ
चितवन, १८ जेठ ।नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भरतपुर महानगरको स्थगित मतगणना सुरु नभएमा दोस्रो चरणको निर्वाचन हुन नदिने बताए । मतगणना भइरहेको समयमा एक्कासी मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना
काठमाडौँ, १८ जेठ । सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी
काठमाडौं, १८ जेठ । खुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज उद्धघाट्न भएको छ । बुधबार काठमाडौंको पशुपति प्लाजाको तेस्रो तलामा रहेको उक्त संस्थाको उद्धघाट्न पूर्वमन्त्री एवम् एमाले नेता
काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि बिहीबारको संसद् बैठक पनि चल्न सकेन । भरतपुर महानपालिकाको मतगणना निरन्तरताको माग गर्दै एमाले सांसद्हरु आ-आफ्नो ठाउँमा उभिएर सदन अवरुद्ध
चितवन, १८ जेठ । नेकपा (एमाले) चितवनले आजका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्काे जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।
काठमाडौं, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् । बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका
काठमाडौं, १८ जेठ । अमेरिकी संसदको छानबिन समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना पूर्व सल्लाहकारलाई बयानका लागि बोलाएको छ । अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको
काठमाडौं, १८ जेठ । क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु हँदैछ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । अन्तर्राष्ट्रिय क्रिकेट
रमेश गिरी: भक्तपुर, १८ जेठ । यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन ट्रायल सेन्टर सञ्चालनमा नल्याउँदा दैनिक सयाँै सेवाग्राहीले सास्ती भोग्नु परेको छ । भक्तपुरसँगै उपत्यकालगायत
महोत्तरी, १८ जेठ । महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् । बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने
काठमाडौँ, १८ जेठ । काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ अभियान सुरु गर्नभएको हो