Logo

ReportersNepal-2

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

डडेल्धुरा, १४ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण

विस्तृत पढ्नुहोस
पेरिस जलवायु सम्झौताबारे निर्णय अर्को हप्ता दिने : ट्रम्प

टावरमिना (इटाली), १४  जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित पेरिस जलवायु सम्झौताका विषयमा आफ्नो निर्णय अर्को हप्ता दिने शनिबार बताउनुभएको छ । आफ्नो चुनावी अभियान र त्यसपछिका दिनमा जलवायु

पैसा कमाउन खाडी गइरहनुपर्दैन

गोपालप्रसाद पोखरेल : पथरी (मोरङ), १४ जेठ । मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष

म तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैन : शाक्य

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताउनुभएको छ । कामपा प्रमुखमा निर्वाचित भएपछि आज विज्ञप्ति जारी गरी उहाँले

निर्वाचनका लागि महोत्तरीमा नेपाली सेना खटाईयो

गौशाला, १४ जेठ । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा नेपाली सेना खटाइएको छ । यही जेठ ३१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै महोत्तरीका पाँच स्थानमा नेपाली

नगरप्रमुखका उम्मेदवार जोशीद्धारा मतदाताप्रति कृतज्ञता व्यक्त

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका राजुराज जोशीले काठमाडौँ महानगरवासीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिएकामा हार्दिक

मेरो पाँचवर्षीय कार्यकाल सिङ्गो महानगरको संमृद्धिका लागि केन्द्रित रहने छ : शाक्य

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले सबैसँगको सहकार्यमा महानगरको सम्पूर्ण काम गरिने बताउनुभएको छ । करिब दुई हप्तादेखि जारी मतगणना परिणाम आज बिहान सार्वजनिक भएपछि सञ्चारकर्मीसँग

नेपालगंजमा भीषण आगलागी

नेपालगंज, १४ जेठ । नेपालगंजको धम्बोझी चोक नागिकै श्रेया इन्टिरियर इन्डसट्रिज प्रा.लिमा भीषण आगलागी भएको छ। स्थानीय वासिन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीद्धारा नियन्त्रण प्रयास जारी राखेका द्धन्

बार्सिलोनाले चुम्यो कोपा डेल रे को उपाधि

काठमाडौं, १४ जेठ । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल

प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्ग शिलान्यास

निजगढ (बारा), १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज यहाँ शिलान्यास गर्नुभयो । नेपाली सेनाको व्यवस्थापनमा

एफए कपको उपाधि आर्सनलले जित्यो

काठमाडौं, १४ जेठ । यस वर्षको एफए कप फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । शनिबार राति भएको फाईनलमा लण्डन प्रतिस्पर्धी चेल्सीलाई २-१ ले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा कांग्रेसकी खड्गी विजयी (फोटोफिचर)

काठमाडौं, १४ जेठ । प्रमुुख दल नेपाली कांग्रेसकी हरिप्रभा खड्की काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वा्चित भएकी छन् । १३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएपनि औपचारिक घोषणा आइतबार विहान मात्र