Logo

ReportersNepal-2

‘जेठ ३१ गते चुनाव हुँदैन, मिति सार्नुपर्छ, संविधान संशोधन नभए चुनावमा भाग लिँदैनौं’ : महतो

काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि हालतमा दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी

विस्तृत पढ्नुहोस
मेडिकल कलेजको शिलान्यास नहुदा सम्म दाङमै अनशन बस्छु : डा. केसी

शरद रेग्मी, दाङ घोराही :१३(जेठ , त्रीभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा. गोविन्द केसी अनशन बस्न शनिबार दाङ आइपुगेका छन् । उनले केहीबेरमा उपक्षेत्रीय अस्पताल घोराहीमा छलफल गरी अनशनको तयारी गर्ने बताएका

नेपालमा दुई पाटी मात्रै आवश्यक : रायमाझी

अर्घाखाँची, १३ जेठ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालमा दुइवटा पार्टी मात्र आवश्यक भएको उद्घोष गरेका छन् । रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले शनिवार सदरमुकाम सन्धिखर्कमा आयोजना

काठमाडौंमा अन्तराष्ट्रिय स्तरको फेशन शो हुने

काठमाडौं, १३ जेठ । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको फेशन शो “हर्ट कुटोर फेशन फियस्ता” (ज्बगतभ अयगतगचभ ँबकजष्यल ँष्भकतब) हुने भएको छ । क्रिजोना नेटवर्क प्रा.लि.काठमाडौंको आयोजनामा हुन लागेको कार्यक्रममा

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

काठमाडौँ, १३ जेठ । निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त

कच्चा पदार्थको अभावमा करुवा उद्योग विस्थापित

रामपुर(पाल्पा), १३ जेठ । यस जिल्लामा हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ । कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र

पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन समिति गठन

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति

भाँड्ने, साँड्ने थाहा छैन, तर मधेशी जनताले चुनाव हुन दिँदैनन् : राजेन्द्र महतो

काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि हालतमा दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । उनले भने,‘हामीले

संसद् चालु, नीति तथा कार्यक्रम टेबुल

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गर्नुभयो । राष्ट्रपति भण्डारीले यही जेठ

दोस्रो चरणको निर्वाचनमा पनि ठुलो पार्टी हुने अध्यक्ष ओलीको दाबी

काठमाडौँ, १३ जेठ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आज यहाँ

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना

काठमाडौं, ३ जेठ । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको

अफगानिस्तानको पुर्वी सहर खोस्टमा कार बम हमला, १८ जनाको मृत्यु

अफगानिस्तान, १३ जेठ । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी