Logo

ReportersNepal-2

कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी

काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं ४ र ८ को अध्यक्षमा क्रमशः नेपाली काँग्रेसका राजेन्द्र बानियाँ र विनोद महर्जन निर्वाचित हुनुभएको

विस्तृत पढ्नुहोस
काठमाडौँको निर्वाचन सुरक्षाका दृष्टिकोणले सफल

काठमाडौँ, ५ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षाका हिसाबले पहिलो चरणको काठमाडौँको निर्वाचन सफल भएको जनाएको छ । परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले नेपाल प्रहरीको अथक

काठमाडौं महानगरपालिकाको वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको वडा नं. २ को मतपरिणाम घोषणा भएको छ । २ नम्बर वडामा एमालेको प्यानल नै विजयी भएको छ । २ नम्बरको परिणाम सार्वजनिक हुँदा

एमालेले भन्यो,“जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन मिति सार्नुपर्दैन्”

काठमाठौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो चरणको घोषित मिति जेठ ३१ गतेको निर्वाचन अघि सार्नु नपर्ने बताएको छ । एमालेले यसअघि जेठ ३१ गतेको निर्वाचन जेठ

गोरखामा मतगणना सकियो, काँग्रेस ९ स्थानमा विजयी , २ मा माओवादी केन्द्र

गोरखा, ५ जेठ । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा

राष्ट्रसङ्घीय अदालतद्वारा पाकिस्तानलाई भारतीय जासुसको हत्या नगर्न आदेश

द हेग (नेदरल्यान्ड), ५ जेठ । संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सो सजाय रोक्न बिहीबार आदेश दिएको छ । अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण

पाँचखालको नगर प्रमुखमा काँग्रेस विजयी

काभ्रे, ५ जेठ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी हुनुभएको हो

हावाहुरीले चारसय बिघाको बाली नष्ट

बनियानी (झापा), ५ जेठ । गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ । जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते

उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा

धनगढी, ५ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहको

अङकुसे लगाई विद्युत् चुहावट गर्ने पक्राउ

लहान, ५ जेठ । अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई बिहीबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका

बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

बैतडी, ५ जेठ । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पु¥याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा

प्रचण्ड–देउवाको दाबी : “भरतपुर महानगरपालिकामा रेणुले जित्छिन”, प्रचण्ड चितवन जाँदै

काठमाडौं, ४ जेठ । गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणामहरु धमाधम सार्वजनिक भैरहेको छ । अहिलेसम्मको चुनावी परिणामलाइ हेर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले