Logo

ReportersNepal-2

संसोधन बिना संबिधान स्वीकार्य हुँदैन : अध्यक्ष यादव

नेपालगञ्ज. ३ जेष्ठ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन अघि भएको सम्झौता पुरा गर्नुपर्ने बताउनुभएको छ । मंगलबार नेपालगञ्जमा भएको बृहत पार्टी

विस्तृत पढ्नुहोस
उपराष्ट्रपति पुनसँग नेपालका लागि नर्वेका राजदूत पिटर्सनको शिष्टाचार भेट

काठमाडौँ, २ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सनले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको शिष्टाचार भेटवार्तामा उहाँले नेपालको शान्ति प्रक्रियामा नर्वेले

पाँचदिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कनुभएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ गत वैशाख

उपप्रधानमन्त्री महरा स्वदेश फिर्ता

काठमाडौँ, २ जेठ । छिमेकी चीनको ‘एक पेटी एक मार्ग (बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन) सम्मेलनमा भाग लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज राति स्वदेश फर्कनुभएको छ

चित्रबहादुर केसीको पार्टीलेपनि खाता खोल्यो, बागलुङ–३ मा विजयी

बागलुङ, २ जेठ । बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी बनेका छन्। नेकपा (एमाले), राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी बनेका हुन। वडा नं ३

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक

नुवाकोट, २ जेठ । जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ ।

कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौँ, २ जेठ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । भर्खरै घोषित मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत

सञ्चारमाध्यममा निर्वाचन परिणामका समाचार : बुझाइ आ–आफ्नै

(प्रकाश सिलवाल) : काठमाडौँ, २ जेठ । ‘हैन कस्तो जमाना आएको ? समाचार सही कि गलत पाठक आफैँले छानेर बुझ्नुपर्ने ? ए स्वतन्त्र प्रेस, स्वतन्त्र पत्रकार भनेर कुर्लनेहरू हो, स्वतन्त्रता

निर्वाचनपछिको आशा

डा. वीरेन्द्रप्रसाद महतो, सांसद, संघीय समाजवादी फोरम नेपाल  : १८ वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । यो निर्वाचन घोषणासँगै जनतामा खुशियाली छाएको छ । सकारात्मक आशा पलाएका छन् । निर्वाचन

सल्यानमा दुई गाउँपालिकासहित ३७ स्थानीय तहको नतिजा सार्वजनिक

सल्यान, २ जेठ । सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ । दार्मा

काठमाडौंमा कांग्रेसको अग्रता, ललितपुर, पोखरा र भरतपुरमा एमाले उम्मेदवार अगाडि UPDATED

काठमाडौं, २ जेठ। आइतबार भएको स्थानीय तहअन्तर्गतका चारओटा महानगरपालिकाको निर्वाचन परिणामप्रति धेरैको चासो देखिएको छ । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ ? भन्ने सर्वत्र चासो

निर्वाचन आयोगले भन्यो, : मतगणनामा बढी समय लाग्नु स्वभाविक

काठमाडौँ, २ जेठ । एउटै मतपत्रमा सात जना पदाधिकारीको मत हुने भएको भन्दै निर्वाचन आयोगले मतगणना गर्न केही बढी समय लाग्नु स्वभाविक भएको बताएको छ । आयोगले विज्ञप्ति जारी गर्दै परिणाम