Logo

ReportersNepal-2

धनुषाको ढल्केवरमा खानेपानीको समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले धनुषाको मिथिला नगरपालिकामा देखिएको खानेपानी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । मिथिला नगरपालिका-७ का वासिन्दा लिलाबहादुर बस्नेतले

विस्तृत पढ्नुहोस
दबाब थेग्न नसक्ने भन्दै लुम्बिनीका वनमन्त्री कुर्मीलाई राजीनामा दिन देउवाको निर्देशन

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीलाई राजीनामा दिन निर्देशन दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि दबाब

वैदेशिक रोजगारीमा नेपाली युवाहरूले ज्यान गुमाउनु देशकै लागि दुःखद्, श्रमिकलाई चर्को हवाई भाडा लिने काम बन्द होस : डा. महतो

काठमाडौं, २४ भदौ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो निर्वाचन क्षेत्र सिरहा विष्णुपुरका रुपेश यादवको आफ्नै साथीको चक्कु प्रहारबाट भएको निधनको घट्नामा सरकारको ध्यानकार्षण गराएका

सर्लाहीको धनकौलमा अहिलेपनि राजतन्त्र छ, आफ्नै कार्यकर्तामाथि गोली चल्दा एमालेले मुद्दा चलाएन : डा. अमरेशकुमार सिंह

काठमाडौं, २४ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको धनकौलमा अहिलेपनि राजतन्त्र रहेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । तर, सर्लाहीको धनकौल

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : मान्छे समातेर बार्गेनिङ गर्ने ? (भिडिओसहित)

काठमाडौं, २४ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले घुसखोरीको विरोध गरेको निहुँमा सप्तरीमा प्रमोद राणासहित दर्जनौंलाई प्रहरीले समातेकोमा विरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै

विवेक साहको अध्यक्षतामा आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

काठमाडौं, २४ भदो । आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाका नवनिर्वाचित अध्यक्ष विवेक साहले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको व्यवस्था सरकारले नगरेकाले आफूहरु बाध्यभएर आम शैक्षिक हडतालमा

१०० दिनसम्म सरकारलाई सुविधा दिने रवि लामिछानेको भनाई

काठमाडौं, २४ भदौ । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई एक सय दिनसम्म कुर्ने बताएका छन् । अहिले सरकारको काम हेर्दा सन्तोषजनक नभएको उनको भनाई

अष्ट्रेलियाको लागि राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको हिजो (आइतबार) बालुवाटारमा भएको भेटको क्रममा

सरकारले उद्यमशीलताको लागि युवालाई २५ लाखसम्म बिना धितो ऋण दिन थालेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको लागि सरकारले युवाहरुलाई २५ लाखसम्म बिना धितो ऋण दिन थालेको बताएका छन् । नवलपुरका भएका साथीहरुको कोसेली लिएको तस्विर साझा गर्दै

चौतर्फी दबाब बढेपछि साझा न्यूनतम कार्यक्रमको तयारीमा जुटे कांग्रेस–एमाले नेताहरू

काठमाडौं, २४ भदौ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत सरकारको न्यूनतम साझा कार्यक्रम नआएपछि आलोचना सुरु भएपछि कांग्रेस र एमाले नेताहरु त्यसको तयारीमा जुटेका छन् । खासगरी कांग्रेस

पूर्व राजदूत राय चाक्सीबारीमा, उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता

काठमाडौं, २३ भदौ । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले उपप्रधान एवम् सहकारी विकासमन्त्री प्रकाशमान सिंहसँग भटवार्ता गरेका छन् । विशेष कार्यक्रमको लागि काठमाडौंमा रहेका पूर्व राजदूत रायले आज

संविधान दिवसकै दिन ‘संविधानको अत्येष्टि यात्रा’ निकाल्ने आजपाको निर्णय

वीरगञ्ज, २३ भदौ । आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटीको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ । बैठकले मधेसमा बिद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय