Logo

रिपोर्टर्स नेपाल

हरिणको छाला सहित २ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, २३ असार । हरिणको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कचनकवल गाउँपालिका ३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ

विस्तृत पढ्नुहोस
शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई कार्यान्यन गर्न शिर्ष नेतालाई ध्यानाकर्षण

काठमाडौं, २३ असार । संविधानमा ब्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन माग गर्दै शिर्ष नेताहरुलाई संयुक्त विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन् । आज

रेडपाण्डाको छाला सहित २ जना पक्राउ

कैलाली, २३ असार । रेडपाण्डाको छाला सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपलिका ४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार

छोटो स्कर्टमा आकर्षक सुहाना

काठमाडौं, २३ असार । पछिल्लो समयको नेपाली फिल्म क्षेत्रको चर्चित नाम हो सुहाना थापा । सुहाना अमेरिकामा बसेर मनोविज्ञान विषयमा स्नातक गरिररहेकी छिन्  । आमा अभिनेत्री झरना थापाद्वारा निर्देशित फिल्म

राजको काँधमा मुस्कानसहित वर्षा

काठमाडौं, २३ असार । नेपाली चलचित्र उद्योगकी उदाँउदी नायिका हुन् वर्षा सिवाकोटी । वर्षा राज कटुवालसँगको प्रेममा रहेको हल्ला धेरै अघि बाहिरीए पनि उनीहरुले भने हालसम्म स्विकार गरेका छैनन् ।

उपत्यकामा कोरोना संक्रमितको कस्तो छ अवस्था

काठमाडौं, २३ असार । विश्वभर कोरोना भाइरसको दोस्रो भेरियन्टले आक्रान्त बनाएको बेला नेपालमा पनि ६ लाख बढी संक्रमित भएका छन् । नेपालमा संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य

नेपालमा २५ हजार ८ सय कोरोना संक्रमितको उपचार हुँदै, ६ लाख १२ हजार निको

काठमाडौं, २३ असार । नेपालमा मंगलबार २६ सय ३४ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ रहेको छ । यो ३.९९ प्रतिशत संक्रमितदर हो ।

बाढी पीडित हेलम्बुबासीलाई राजेश हमालको सहयोग

काठमाडौं, २३ असार । केही दिन अगाडी सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले धेरै परिवारको सपना बगाएको छ । बाढीले कयौको बसोबास गर्ने घर समेत बगाएको छ । बाढी पीडितको सहयोगको लागि

सहारा विकास बैंकद्वारा ५.०५ प्रतिशत बोनस घोषणा

काठमाडौं, २३ असार । सहारा विकास बैंकले तीन आर्थिक वर्षको सञ्चित मुनाफाबाट बोनस घोषणा गरेको छ । बैंकले नाफाबाट ५.०५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोगजनका लागि

स्वावलम्बन लघुवित्तको नायब महाप्रबन्धकमा चापागाँई

काठमाडौं, २३ असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धकमा पदमा गोबिन्द चापागाँईलाई नियुक्त गरेको छ । संस्थाको असार १५ गते बसेको संचालक समितिको बैठकबाट चापागाँई नायब महाप्रबन्धकमा नियुक्त भएका

माछापुच्छ्रे बैंकले १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्रि गर्ने

काठमाडौं, २३ असार । माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्रि गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको असार ३१ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ३ अर्बको ३० लाख कित्ता ऋणपत्र बिक्रि गर्न

जीवन विकासको आईपीओ बाँडफाँट, १ लाख ८४ हजारले पाए १० कित्ता शेयर

काठमाडौं, २३ असार । जीवन विकास लघुवित्त संस्था लिमिटेडले निष्कासन गरेको आइपीओ आज बाँटफाँड भएको छ । आईपीओ बाँडफाँट बिहान ९ः ३० बजे बिक्रि प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको हो