Logo

रिपोर्टर्स नेपाल

डलरको भाउ आज कति ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ

विस्तृत पढ्नुहोस
प्रदिप पौडेलद्वारा तनहुँका सम्पुर्ण स्थानिय तहमा अक्सिजन कन्सन्ट्रेसनसहित स्वास्थ्य सामाग्री वितरण

तनहुँ, २८ जेठ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले तनहुँ जिल्लाका सम्पुर्ण स्थानिय तहमा अक्सिजन कन्सन्ट्रेसनसहित स्वास्थ्य सामाग्री वितरण गरेका छन् । तनहुँको ६ गाउँपालिका र ४ नगरपालिकाका

के गणतन्त्र यस्तै हुन्छ ?

बिष्णु भण्डारी वा सरकार ! हिजो सडकमा संगै रहेको नागरिक समाज आज तिम्रै विरुद्ध बोल्नु पर्ने दिन आएछ, समाचार भन्दै छ, गिरफ्तार पो गर्यौ अरे, के साच्चीकै, सत्ता यति अन्धो

दाङको तुलल्सीपुरमा दिउँसै गोली चल्यो

दाङ, २८ जेठ । जग्गाको विषयमा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ । गोली चलाएको आरोपमा २४ वर्षीय पुर्ण वलीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीको अनुसार अमिनसहितको

शुक्रबार ३७ सय ५० संक्रमित थप, ६७ जनाको मृत्यु

काठमाडौं, २८ जेठ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

खैरो हेरोईन सहित दुई पक्राउ

कञ्चनपुर, २८ जेठ । खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका–२ बाट २ ग्राम ४ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २

१५ केजी गाँजा बरामद

बारा, २८ जेठ । प्रहरीले १५ केजी गाँजा बरामद गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलबाट ना.१ ह ६५७९ नम्बरको अटोमा रहेको करिब १५ केजी अवैध लागूऔषध गाँजा शुक्रबार बिहान

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

काठमाडौं, २८ जेठ । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त भएका हुन्

भारतीय सेनाको सहयोग स्वास्थ्य साामाग्री नेपाली सेनालाई प्रदान

काठमााडौं, २८ जेठ । भारतीय सेनाले सहयोग गरेको स्वास्थ्य–सामाग्री नेपाली सेनालाई प्रदान गरिएको छ । आज (शुक्रबार) भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाका

पाँच पाण्डवबाट सिक्नुपर्ने महत्वपुर्ण ५ गुण

एजेन्सी, २८ जेठ । श्रीमद्भागवत गीता जीवन जिउने एक दर्शन हो । विद्धानहरुको अनुसार गीताबाट धेरै राम्रा कुरा सिक्न सकिन्छ । महाभारतमा सिक्नको लागि धेरै कुरा छन् । पाँच पाण्डवको

शुक्रबार लक्ष्मी प्रसन्न भएमा धन, सुख र समृद्धि प्राप्त हुने

एजेन्सी, २८ जेठ । हिन्दु धर्ममा पुजा गर्न प्रत्येक दिन शुभ मानिन्छ । यसकारण प्रत्येक देवी–देवताको पुजाको लागि दिन छुट्टाइएको छ । माता लक्ष्मीको पुजाको लागि शुक्रबारको दिन विशेष महत्व

लागूऔषध सहित पक्राउ

काठमाडौं, २८ जेठ । अवैध लागूऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुर्खेत, भेरीगंगा नगरपालिका–५ बबई चेक पोईन्टबाट २ ग्राम १ सय ४० मिलीग्राम अवैध लागूऔषध